You are here
Home > राजनीति > बिप्लप जन्मेकाे गांउमा बम बर्षा /जनताले साे स्फर्तरुपमा बहिस्कार गरे/ बिप्लप- नेपाल न्युज

बिप्लप जन्मेकाे गांउमा बम बर्षा /जनताले साे स्फर्तरुपमा बहिस्कार गरे/ बिप्लप- नेपाल न्युज

१० मंसिर २०७४, आईतवार ०२:३४

राेल्पाकाे जनयुद्दकाे अाधार ईलाका मानिदै अाएकाे थवाङमा मतदान केन्द्रमा सुन्यता छाउनु बिप्लपकाे त्राशका कारण नभई जनताले साे स्फुर्तरुपमा बहिस्कार गरेकाे बिप्लपका एक जिल्ला नेताले बताएका छन ।

बिहान ७ बजेबाट सुरुभएकाे मतदान प्रक्रियामा थवाङमा भने मतदान केन्र्दमा सुन्य देखिन्छ ।
मतदान स्थलमा सरकारी कर्मचारी र सुरक्षाकर्मी मात्र देखिन्छन ।
हिजाेसाँझमात्र नेपाल कम्युनिष्ट पार्टि (बिप्लप) ले स्थानिय अगुवा कार्यकर्ताहरुकाे अगुवाईमा मसाल जुलुस निकाल्दै चुनाबी खारेजीकाे नाराबाजी समेत गरेका थिए ।

प्राप्त समाचार अनुसार भर्खरैमात्र बिप्लप जन्मिएकाे राेल्पाकाे एरिवाङ बुथकेन्र्दकाे केउरिमा ३ वटा बम बिष्फाेट गरेकाे समेत बताएका छन ।