You are here
Home > Front News > किर्ते काण्डका माननिय सिलवाललाई IGP अर्याल र मेट्राे प्रमुख चन्दले गिरफ्तार गर्लान / नेपाल न्युज

किर्ते काण्डका माननिय सिलवाललाई IGP अर्याल र मेट्राे प्रमुख चन्दले गिरफ्तार गर्लान / नेपाल न्युज

२८ मंसिर २०७४, बिहीबार २२:०४

DIGP तथा हाल प्रतिनिधि सभा सदस्य माननिय नबराज सिलवाल सर्बाेच्चअदालतबाट किर्ते मुद्दामा दाेषि ठहर भएका छन ।

सिलवाल किर्ते काण्डमा सर्वाेच्चद्वारा दोषी ठहर गर्दै कारबाहीकाे ताेक अादेश सर्वोच्च अदालतका ७ जना न्यायाधीश सम्मिलित वृहत् इजलासले नवनिर्वाचित सांसद किर्ते गरेको ठहर गर्दै कारबाही गर्न अादेश दिएको हो ।

सिलवालले ललितपुर १ बाट प्रतिनिधि सभा सदस्यमा जितेका हुन ।
अब सरकारले के गर्छ भन्ने    जिज्ञासामा एक अधिबक्ताले    भने `कानुन त उनले किर्ते गरेर अाफु बढुवामा बेईमानि गरेरकाले जेल जान्छन ´ सिलवाल अहिले जननिर्वाचित प्रतिनिधि सभा सदस्य हुन नि त भन्ने थप जिग्यासामा उनले थपे ` हैन गल्ति पनि गर्ने र गलत मान्छेलाई बिभिन्न दलहरुले अास्रय दिदै जाने हाे भने जल्ले जे गरेपनि भैगाेनि हैन र ? ´

अब देउवा सरकारले के गर्छ ? अाफु बहिर्गमन हुनुभन्दा पहिले एक्सन गर्छ त भन्ने चासाे जनमासमा देखिन्छ । तर धेरैकाे अाँकल भने चाँडै बन्ने केपि अाेली सरकारले यसलाई पुनर्बिचार गर्छ भनेर बजारिया हल्ला पनि थुप्रै चल्ने गरेकाे पाईन्छ । सिलवाल कानुन त अदालतकाे फैसला भएकाे दिनदेखि उनि दाेषि अबस्य हुन तर भरखरै जन निर्वाचित संसद पनि हुन अब के हुन्छ ।

किर्ते काण्ड के थियाे ?

IGP उपेन्द्र कान्त अर्याल काे पदाअबधि सक्किदै गर्दा तत्कालिन थुप्रै GIGP हरुमध्ये हालका IGP प्रकाश अर्याल , तत्कालिन प्रचण्ड सरकारले नियुक्त गरेका IGP जयबहादुर चन्द , र DIGP बम बहादुर भण्डारी IGP बन्ने प्रतिशप्रर्धामा थिए । त्यसैबेला प्रचण्ड सरकारले जयबहादुर चन्दलाई IGP नियुक्ति गरेकाे थियाे । त्यसकाे २४ घण्टा बित्न नपाउदै सिलवालले अाफु १ नंम्बर DIGP भएकाे र अाफुनै याेग्य पात्र भएकाे भन्दै सर्बाेच्चमा रिट दायर गरेकाे थिए ।

तत्कालिन प्रधान न्यायधिश सुसिला कार्किकाे एकल ईजलासले IGP नियुक्ति प्रक्रिया गलत भएकाे र हाललाई सरकारले नियुक्त गरेकाे चन्दलाई समेत पदबहाल नगर्न र नगराउन अादेस गर्दै बिवादले उत्कर्ष रुप लिएकाे थियाे । त्यसैबेला काे सिनियर काे जुनियर भन्ने टुङ्ग्याउन सर्बाेच्चले अा अाफनाे याेग्यताकाे प्रमण पत्र पेस गर्न अादेस गरे लगत्तै अन्य DIGP हरुले पेस गरेका प्रमापत्रहरुमध्ये सबै भन्दा बढि नंम्बर भएकाे प्रमाणपत्र सिलवालले पेस गरेका थिए ।

अन्य प्रतिस्प्रधिहरुले उक्तकुरा झुट भएकाे भनि दाबि गरेपस्चात सर्बाेच्चमा के सहि के गलत भन्नेबारे अन्याेल हुदा उक्त मुद्दा बिचाराधिन थियाे ।तत पस्चात काे IGP बन्ने भन्ने तत्कालिन सरकार अन्याेलै अन्याेलका बिच केहि सिप नलागेर प्रकाश अर्याललाई IGP नियुक्ति गर्याे । ततपस्चात बल्ल अाज सम्पुर्ण प्रमाण सङ्कलन गरि अाज गरिएकाे फैसलामा सिलवाललाई दाेषि देखाईएकाे छ , भनिएकाे छ अदालतलाई झुक्याउने गरि किर्ते कागज पेस गरि तत्कालिन समयमा अाफु IGP बन्न खाेजेका रहेछन जुन कुरा अाज गलत र किर्ते प्रमाणित भएकाे छ भन्ने कुरा उल्लेख छ ।

हाल तत्कालिन सरकारले IGP नियुक्त गरेका चन्द हाल मेट्राे १ प्रमुखकाे रुपमा AIGP काे मर्यादा क्रममा रानिपाेखरीमा छन ।
 सर्बाेच्च अदालतबाट सिलवाल दाेषि ठहर्याईदै गर्दा उनका  तत्कालिन प्रतिस्पर्धिहरु IGP अर्याल  र उपत्यका प्रमुख अर्थात मेट्राे १ प्रमुख चन्द ले सिलवाललाई गिरफ्तार गर्छन त ? 

जनप्रतिनिधि  माननिय सिलवाल अब के जेल जान्छन या केपि अाेलिकाे भाषणलाई अाधार मान्नेहाे भने याे देसकाे अब बन्ने भाबि सरकारकाे गृह मन्त्रि  बन्छन ? सर्बत्र चासाे काे बिषय बनेकाे