You are here
Home > प्रशासन > भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

५ भाद्र २०७५, मंगलवार १२:३४

विराटनगर-प्रदेश १ सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मंगलबार बिहान बसेको प्रदेश १ मन्त्रिपरिषद् बैठकले इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा भदौ ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसअघि प्रदेश २ ले पनि बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

संघीय सरकारले सार्वजनिक बिदा कटौती गरेपछि प्रदेश सरकारले निर्णय गरेर विदा दिन थालेका छन्

  • 18
    Shares