You are here
Home > समाज > नरेन्द्रभक्त हाडाद्वारा पहिचानकाे खाेजी किताब बिमाेचन

नरेन्द्रभक्त हाडाद्वारा पहिचानकाे खाेजी किताब बिमाेचन

१८ फाल्गुन २०७५, शनिबार २०:३८

भक्तपुरकाे टुरिजम मार्केटमा नरेन्दभक्त हाडाद्वारा लिखित  पहिचानकाे खाेजीमा किताब सत्यमाेहन जाेशीद्वारा बिमाेचन गरि सार्वजनिक गरिएकाे छ ।

खासगरि नेपाल भाषा अर्थात नेवारी भाषामा र नेपाली भाषामा लेखिएकाे उक्त किताबमा नेपाली राजनितिमा देखिएका भाषिक अान्दाेलन र उहाद्वारा बिभिन्न समयमा बिभिन्न पत्रपत्रिका प्रकाशित लेख रचनाहरुलाई समेटेर उक्त किताब तयार परिएकाे सम्पादक मण्डलका महेन्द्रगाेपाल कर्माचार्यले नेपाल न्युजलाई बताउनुभएकाे छ ।

अाजैका मितिदेखि बिभिन्न पुस्तक पसल हरुमा उक्त किताब उपलब्ध गरईएकाे विमल ताम्राकारले बताउनु भएकाे छ ।जुन किताबलाई नेवारी भाषामा म्हसीका मालेगु भ्वलय  अर्थात  नेपालीमा पहिचानकाे खाेजीमा  भन्ने बुझिन्छ ।

  • 5
    Shares