You are here
Home > अर्थ/बजार > विनिमयदर आज सबै देशको मूल्य बढ्यो, कुन देशको कति ?

विनिमयदर आज सबै देशको मूल्य बढ्यो, कुन देशको कति ?

३ बैशाख २०७६, मंगलवार १२:०३

काठमाडौँ ।आज मंगलबार अमेरिकी डलरसहित प्राय सबै देशको मात्रै मुल्य बढेको छ। धेरै देशमा
मूल्य सामान्य रुपमा ओरोलो लागेको अवस्था छ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ ७८ पैसा छ भने बिक्रिदर मूल्य १ सय ११ रुपैयाँ ३८ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४५ रुपैयाँ २४ पैसा, १ सय ४६ रुपैयाँ २ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ५४ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ७० पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ४३ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ५९ पैसा रहेको छ।

युएई दिराम १ को खरिददर ३० रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३२ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९६ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ १० पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७८ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ८३ पैसा रहेको छ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६४ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६६ रुपैयाँ ३२ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९३ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्रीदर २ सय ९५ रुपैयाँ ५६ पैसा रहेको छ।

  • 4
    Shares