You are here
Home > अर्थ/बजार > आज डलरको भाउ यस्तो छ

आज डलरको भाउ यस्तो छ

१५ बैशाख २०७६, आईतवार १३:१६

काठमाडौँ ।नेपाली बजारमा आइतबार अमेरिकन डलरको खरिद मूल्य १ सय ११ रुपैयाँ ७२ पैसा रहेको छ भने विक्रि मूल्य १ सय १२ रुपैयाँ ३२ पैसा रहेको छ।

नेपाल राष्ट्रबैंकले आइतबारका लागि तोकेको विदेशी विनिमय दरअनुसार, युरोपियन युरोको खरिद मूल्य १सय २४ रुपैयाँ ४५ पैसा रहेको छ भने विक्रि मूल्य १ सय २५ रुपैयाँ १२ पैसा कायम रहेको छ।

त्यस्तै, युके पाउण्ड स्टर्लिङको खरिद मूल्य १ सय ४४ रुपैयाँ २७ पैसा रहेको छ भने विक्रि मूल्य १ सय ४५ रुपैयाँ ४ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।