You are here
Home > समाचार > गायीका सरस्वती लामाले आफ्नै श्रीमानलाई यसरी ठगीन १ करोड ६ लाख

गायीका सरस्वती लामाले आफ्नै श्रीमानलाई यसरी ठगीन १ करोड ६ लाख

१९ बैशाख २०७६, बिहीबार १०:४९

उमेश सेन्चुरी काठमान्डौ। आफुलाई रक गायीकाको रुपमा चिनाउदै आएकी सरस्वती भुजेल (लामा) विरुद्ध महानगरीय प्रहरी बृत्त बौद्धमा ठगीको उजुरी परेको छ। उजुरी परे सगै गायीका र उनका क्षीमानलाई प्रहरीले प्रकाउ गरेको छ। प्रहरीले प्रकाउ गरे प्रश्चात गायीका लामा लाई सामान्य सोधपुछ पछि छोडेको खबर प्राप्त भएको छ।

रक गायीका लामाले १ करोड ६ लाख भन्दा बढी ठगी गरेको भन्दै डिबी लामाले महानगरीय प्रहरी बृत्त बौद्धमा उजुरी हालेका थिए ।सरस्वती लामा लाई उजुरी गर्ने डिबी लामा गायीका सरस्वतीका श्रीमान हुन। डिबी लामा गायीका सरस्वतीका पहिला श्रीमान हुन।

श्रीमान बिदेशमा भएको बेलामा गायीका सरस्वती लामाले चलचित्र निर्माण गर्ने भन्दै पिटर सगै बस्दै आएकी थिइन्। डिभी लामा बिदेशमा बसेर पठाएको पैसा १ करोड ६ लाख भन्दा बढी र धनमाल बेपत्ता बनाई पिटर संग विवाह गरेर बसेकी थिन्। पिटर चलचित्र निर्माता हुन्।

गायीका सरस्वती लामाले पिटर सँग विवाह गरेर डिबी लामाको बर्षै देखि बिदेश बसेर कमाएको पैसा हिनामिना गरेपछि डिबी लामाले प्रहरीलाई उजुरी दिए सगै प्रहरीले पिटरलाई प्रकाउ गरेपछि गायीका सरस्वती लामालाई प्रहरीमा उपस्थित हुन भनिएको थियो।

मंगलबार साझ महानगरीय प्रहरी बृत्त बौद्धमा उपस्थित भएकी सरस्वती लामा कुरा नमिलेपछि बिहिबार उपस्थित हुने सर्तमा प्रहरीले सरस्वतीलाई छोडिएको प्रहरीले जनाएको छ।

सामाजिक सञ्जाल मार्फत आफु पिटर सँग विवाह गरेर बसेको र हरेक स्टाटसहरुमा हामी बुढाबुढी रहेको गायीका सरस्वती लामाले फेसबुकमा उल्लेख गरेको पाए पछि श्रीमानले बिदेशबाट पटक पटक फोन गरेर समाझाउर्दा मलाई फोन नगर म विवाह गरीसके मेरो पछि नलाग्न भन्दै भम्की दिने गरेकी थिन्।

पिटरले आफ्नो श्रीमती र पैसा समेत बेपत्ता बनाएको भन्दै डिबीले पिटरलाई सम्झाउन खाज्र्दा उल्टै पिटरले डिवीलाई धम्काउने गरेको डिवी लामाले बताए।

आफु बिदेश रहेको बेला परपसरुष संग सम्बन्ध बनाएर बसेको आफुलाई करार्डौ ठगी गरेको र बहुविवाहमा मुद्दा दर्ता गर्ने तयारी रहेको डिवी लामाले बताएका छन् ।