You are here
Home > प्रशासन > भारतसंग जोडिएका कपिलबस्तुको सिमानाका ३ दिन बन्द रहने

भारतसंग जोडिएका कपिलबस्तुको सिमानाका ३ दिन बन्द रहने

२५ बैशाख २०७६, बुधबार १३:०५

कपिलबस्तु -भारतमा हाल भैरहेको पार्लियामेन्ट चुनाव नेपालको कपिलबस्तुसंग  जोडिएका सिद्धार्थनगर जिल्लामा पनि हुनगइरहेकोले कपिलबस्तु जिल्ला प्रशासन कार्यालयले  आगामी मिति २०७६/०१/२७ गते बिहान ७:०० बजे देखि मिति २०७६/०१/२९ बेलुकी ५:०० बजे सम्मको लागि सिमा नाका बन्द रहने सूचना जारी गरेको छ /