• हाम्रो बारे
  • प्रयोगका सर्त
  • सम्पर्क
No Result
View All Result
Nepal News
  • गृहपृष्ठ
  • ताजा समाचार
  • राजनीति
  • बिचार/अन्तरबार्ता
  • अर्थ/बजार
  • खेलकुद
  • प्रहरी/अपराध
  • प्रशासन
  • स्वास्थ्य
  • कला/साहित्य
    • All
    • मनोरञ्जन
    • विचित्र संसार
    • समाज
    डा. केसीसँग अविलम्ब वार्ता गर्न सम्पादकहरुको सरकारसँग अपिल

    डा. केसीसँग अविलम्ब वार्ता गर्न सम्पादकहरुको सरकारसँग अपिल

    सामान्य परिवारका पूर्ण विक्रम, आजका स्टार ‘पल’

    सामान्य परिवारका पूर्ण विक्रम, आजका स्टार ‘पल’

    लाखौँको लागि प्रेरणाको स्रोत पूजा, निरन्तरको मिहिनेतपछि यसरी बनिन् ‘स्टार’

    लाखौँको लागि प्रेरणाको स्रोत पूजा, निरन्तरको मिहिनेतपछि यसरी बनिन् ‘स्टार’

    फिल्म क्षेत्रमा भुवनको ३८ बर्ष स् ‘कुसुमे रुमाल’ ले बनायो स्टार

    फिल्म क्षेत्रमा भुवनको ३८ बर्ष स् ‘कुसुमे रुमाल’ ले बनायो स्टार

    दार्चुलामा मृत फेला परे प्रहरी नायब निरीक्षक

    कोरोनाभाइरस १० गुणा बढी संक्रामक

    २३१ कैदीबन्दीमा कोभिड–१९ सङ्क्रमण

    देशभरको मौसम दिनभर र राति कस्तो रहन्छ?

    देशभरको मौसम दिनभर र राति कस्तो रहन्छ?

    कोरोनाभाइरस १० गुणा बढी संक्रामक

    कोरोनाबाट ३ जनाको मृत्यू

    कोरोना भाइरसलाई खेलाँचीका रुपमा लिनु हुँदैन- संक्रमित डा. कार्की

    कोरोना भाइरसलाई खेलाँचीका रुपमा लिनु हुँदैन- संक्रमित डा. कार्की

  • प्रवास
  • तस्विर
  • टुल्स
    • Nepali Calendar – नेपाल न्युज डट प्रेस
    • Nepali Date Converter – नेपाल न्युज डट प्रेस
    • Nepali Unicode – नेपाल न्युज डट प्रेस
    • Preeti to Unicode – नेपाल न्युज डट प्रेस
    • Unicode to Preeti – नेपाल न्युज डट प्रेस
  • गृहपृष्ठ
  • ताजा समाचार
  • राजनीति
  • बिचार/अन्तरबार्ता
  • अर्थ/बजार
  • खेलकुद
  • प्रहरी/अपराध
  • प्रशासन
  • स्वास्थ्य
  • कला/साहित्य
    • All
    • मनोरञ्जन
    • विचित्र संसार
    • समाज
    डा. केसीसँग अविलम्ब वार्ता गर्न सम्पादकहरुको सरकारसँग अपिल

    डा. केसीसँग अविलम्ब वार्ता गर्न सम्पादकहरुको सरकारसँग अपिल

    सामान्य परिवारका पूर्ण विक्रम, आजका स्टार ‘पल’

    सामान्य परिवारका पूर्ण विक्रम, आजका स्टार ‘पल’

    लाखौँको लागि प्रेरणाको स्रोत पूजा, निरन्तरको मिहिनेतपछि यसरी बनिन् ‘स्टार’

    लाखौँको लागि प्रेरणाको स्रोत पूजा, निरन्तरको मिहिनेतपछि यसरी बनिन् ‘स्टार’

    फिल्म क्षेत्रमा भुवनको ३८ बर्ष स् ‘कुसुमे रुमाल’ ले बनायो स्टार

    फिल्म क्षेत्रमा भुवनको ३८ बर्ष स् ‘कुसुमे रुमाल’ ले बनायो स्टार

    दार्चुलामा मृत फेला परे प्रहरी नायब निरीक्षक

    कोरोनाभाइरस १० गुणा बढी संक्रामक

    २३१ कैदीबन्दीमा कोभिड–१९ सङ्क्रमण

    देशभरको मौसम दिनभर र राति कस्तो रहन्छ?

    देशभरको मौसम दिनभर र राति कस्तो रहन्छ?

    कोरोनाभाइरस १० गुणा बढी संक्रामक

    कोरोनाबाट ३ जनाको मृत्यू

    कोरोना भाइरसलाई खेलाँचीका रुपमा लिनु हुँदैन- संक्रमित डा. कार्की

    कोरोना भाइरसलाई खेलाँचीका रुपमा लिनु हुँदैन- संक्रमित डा. कार्की

  • प्रवास
  • तस्विर
  • टुल्स
    • Nepali Calendar – नेपाल न्युज डट प्रेस
    • Nepali Date Converter – नेपाल न्युज डट प्रेस
    • Nepali Unicode – नेपाल न्युज डट प्रेस
    • Preeti to Unicode – नेपाल न्युज डट प्रेस
    • Unicode to Preeti – नेपाल न्युज डट प्रेस
No Result
View All Result
Nepal News
No Result
View All Result

कम्युनिस्ट कमजोर बन्दैमा कांग्रेस बलियो हुँदैन

by NepalNEWS Editor
२० चैत्र २०७५, बुधबार १०:१८
Share
Tweet
Share
4 Shares

कल्याण कुमार गुरुङ

काठमान्डौ । अहिले नेपाली कांग्रेस प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा पराजय भोगेर पहिलोबाट दोस्रो दलका रुपमा सत्तापक्षबाट प्रमुख प्रतिपक्षका रुपमा संसदमा उपस्थित छ। यो सत्य र यथार्थ हो। नेपाली कांग्रेस प्रमुख प्रतिपक्षमा छ र यो सत्य एवं कठोर परिस्थितिलाई स्वीकार गरेर आगामी दिनमा पार्टीलाई कसरी संसदमा भारी बहुमतसहित सत्तामा पुर्‍याउने र जनचाहना अनुरुपको कार्य गर्ने भन्ने विश्लेषण गरेर संगठनको कार्यनीति तयार गर्नु आवश्यक छ ।

नेपाली कांग्रेस निर्वाचनमा किन दोस्रो हुन पुग्यो रु नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको निर्णयलाई हेर्ने हो भने पार्टी दोस्रो हुनुमा मुख्य कारण दुई कम्युनिस्ट पार्टी नेकपा९एमाले० र नेकपा ९माओवादी केन्द्र० बीच चुनावी तालमेल हुनु र उनीहरुको पार्टी एकीकरण गर्ने सम्मको निर्णय हुनुलाई देखाइएको छ । यो एउटा प्रमुख कारण हुन सक्दछ, तर यो मात्र पर्याप्त कारण होइन।

कांग्रेसले चुनाव हार्‍यो, तर आम जनताको अभिमत र अपेक्षा गुमाएको छैन। आज पनि आम नेपालीले नेपाली कांग्रेसलाई आशा र भरोसाको नजरले हेरेका छन्। आज नेपाल कम्युनिस्ट पार्टीको लगभग दुई तिहाई बहुमत नजिक रहेको बहुमतको सरकार छ। यो सरकारले पनि आम जनतको अपेक्षाअनुरुप काम गर्न सकेन भन्ने गुनासो व्यापक छ।

मुलुकमा विद्यमान कठोर चुनौतिको सामना गर्न वैचारिक, सैद्धान्तिक र सुसंगठित संगठन निर्माण गरी आम जनताको पक्षमा बुलन्द आवाज उठाउने र आम जनताको मन जित्ने र साथ पाउने प्रमुख अवसर नेपाली कांग्रेससँग छ।

महंगी बढेको बढ्यै छ, करको दर र दायराहरु पनि बढेको बढ्यै छन्। शान्ति सुरक्षाको स्थिति कमजोर छ र सुशासनको अनुभूति कतै छैन । भ्रष्टाचार अनियन्त्रित रुपले बढेको बढ्यै छ, बैंकहरुको ब्याजदर पनि बढिरहेको छ र आम जनतामा कहालीलाग्दो निराशा छाएको छ।

सत्तापक्षले नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई झुटो मुद्दा लगाएर थुनामा राखी अनेकौ दुःख दिन थालेको छ। सत्तापक्षले पीडा, दम्भ र अहंकार बाहेक आम जनतालाई केही पनि दिन सकेन भन्ने जनगुनासो व्यापक छ ।

पहिले पहिले राजनीतिक दलहरुले निर्वाचनको समयमा आम जनतासँग गएर ‘हामीलाई बहुमत दिनुहोस्, हामी तँपाईहरुको सेवा गर्न तयार छौं, भन्दथे । चुनावमा जनतासँग बहुमत माग्दा पनि दलहरुले बहुमत नपाएका धेरै उदाहरणहरु छन्। यसपाली नेपाल कम्युनिस्ट पार्टीलाई बहुमत मात्र होईन, लगभग दुई तिहाई बहुमत नै दिएका छन्।

संसदमा यति धेरै संख्यामा सांसदहरु हुँदा पनि जनहितमा कुनै राम्रो काम गर्न सकेको छैन। यस पटक सजिलै संसदमा यति धेरै स्थानमा बिजय हासिल गरेपछि नेकपाले यसको गरिमा र महत्व नै बुझेको छैन । संसदमा हरेक संसद सदस्यको अत्यन्त गरिमा र महत्व हुन्छ। यसलाई उपेक्षा गर्नु हुँदैन। सत्तापक्ष नेकपाको यस प्रकारको क्रियाकलापले आम जनतामा घोर निराशा जन्माएको छ।

अहिलेको सरकारले दंम्भ र अहंकार प्रर्दशन गर्दै कम्युनिस्ट निरंकुशता एवं अधिनायकवादी शैलीमा प्रतिपक्षीहरुलाई झुटो मुद्दा लगाउने, दुःख दिने र मानसिक यातना दिने काममा अगाडि बढिरहेको आम वुद्धिजीविहरुको विश्लेषण छ।

यत्रो बहुमतको सरकारले पनि काम गर्न सकेन भनी आम जनतामा छाएको अन्धकारमय निराशा र सत्तापक्ष कम्युनिस्ट निरंकुशता र अधिनायकावादी शैलीमा अगाडि बढिरहेको छ भन्ने आम बुद्धिजीविहरुको विश्लेषणलाई हेर्ने हो भने यी दुबै पाटाहरु बहुलवादमा आधारित बहुदलीय लोकतन्त्र र नेपाली कांग्रेसको लागि गम्भीर खतराको संकेत हो।

आम जनतासँग हरेक महिना दोहोरो संवाद हुने किसिमको ‘आम जनतासँग नेपाली कांग्रेस’ भन्ने कार्यक्रम ल्याउनको लागि आम मानिसको कांग्रेसलाई सुझाव छ

यो खतरा कांग्रेसको लागि कठिन चुनौती पनि हो, जसलाई कांग्रेसले शान्तिपूर्ण र अहिंसात्मक तरिकाले सांगठनिक र राजनीतिक बाटोबाट सशक्तरुपले चिर्नै पर्दछ। अहिले देखिएको संकटमा दृढ भएर आम जनताको पक्षमा उभिएर निरन्तर काम गर्न सकेमा र देखिएको खतराबाट लोकतन्त्र जोगाउन र संविधान कार्यान्वयन गराउनको लागि दत्तचित्त भई कार्य गर्न सकेको खण्डमा नेपाली कांग्रेसले आम जनताको मन जित्ने सुनौलो अवसर पनि।

अहिले सत्तापक्षले केहि गर्न सकेन भनेर जनता जसरी निराश छन्, त्यसरी नै प्रतिपक्षले पनि सदन र सडकमा शान्तिपुर्ण, अहिंसात्मक र जिम्मेवारपुर्ण तरिकाले शसक्तपुर्ण उपस्थिति देखाउन नसक्दा अत्यन्त दुःखी छन् । सत्तापक्ष अघाएर मस्त सुतेको जस्तो र प्रतिपक्ष भोकले झोक्र्याएर बसेको जस्तो किन भएको रु जनताले प्रश्न गर्न थालेका छन् । अझ कतिपयले त हामी प्रतिपक्ष खोज्दैछौं, प्रतिपक्ष कहाँ छ रु पनि भन्न थालेका छन् । आफ्नो कार्यशैलीमा परिबर्तन गरी अझ सुसँगठित र सक्रिय कार्यशैलीबाट यी प्रश्नहरुको जवाफ आम नेपाली जनतालाई नेपाली कांग्रेसले दिनै पर्दछ ।

नेपाली कांग्रेसप्रति सकारात्मक आशा र भरोसा भएको कारणले माथिका यी प्रश्नहरु आम नेपालीले कांग्रेससँग गरिरहेका छन्। यी प्रश्नहरु भित्र लुकेको माया र अपनत्वलाई सुक्ष्म रुपले बिश्लेषण गरेर तथ्य र सत्यहरुको आधारमा प्रश्नहरुको उत्तर अहिंसात्मक, शान्तिपूर्ण र जिम्मेवार कार्य शैलीबाट आफ्नो जिवन्त तरिकाले दिन सक्षम हुन सक्नु नेपाली कांग्रेसको लागि समयले दिएको महत्वपुर्ण अवसर र ईतिहासले सुम्पिएको गरिमामय जिम्मेवारी पनि हो ।

बाहिरी शक्तिसँग जोडदार रुपले लड्न र त्यस लडाइँमा जीत हासिल गर्नका लागि पहिले घर व्यवस्थित, सँगठित, एकतावद्ध र बलियो हुनु पर्दछ। १३औं महाधिवेशन, तीनै तहको निर्वाचनमा उम्मेदवार छनौट र भर्खरै सम्पन्न महासमितिको बैठक पछि पार्टी भित्र देखिएको गम्भीर मनोमालिन्यतालाई टालटुल गरेर मात्र मिलाउन सकिने संभावना टर्दै गएको देखिन्छ।

आज नेपाली कांग्रेसले लगभग दुई तिहाईको नेपाल कम्युनिस्ट पार्टीको सत्तापक्षसँग संघर्ष गर्नु परिरहेको छ। यो अत्यन्त कठिन र जटिल संघर्ष हुन सक्दछ। बर्तमान संविधानअनुसार दुई तिहाई बहुमतले सरकार परिवर्तन मात्र होइन, संबिधानको संशोधनसम्म गर्न सक्दछ। सत्तापक्षको लगभग दुई तिहाईको देखिने गरि झुण्डिएको यस्तो तरवार हो, जसले नदेखिनेगरि धेरैलाई त्रसित र प्रभावित तुल्याइरहेको हुन्छ र अप्रत्यक्षरुपमा निर्णय प्रक्रियाहरुमा पनि प्रभावित पारिरहेको हुन्छ।

सत्तापक्षको गल्तीले मात्रै आउँदो निर्वाचनमा कांग्रेसले जीत हासिल गर्न सक्दैन। बलियो संगठन र उत्साहित सक्रिय कार्यकर्ता नभइकन कम्युनिस्ट पार्टीलाई पराजित गर्नु गाह्रो हुन सक्दछ

नेपाली कांग्रेसले सर्वप्रथम चुनावमा हारेर निराश भएका आम कार्यकर्ताहरुमा उज्यालो आशा, दीगो बिश्वास र अटुट भरोसाको दीप बिजारोपण गर्नु पर्दछ । नेताहरुमा एकता देखिँदैन र कार्यकर्ताहरु निराश छन् । पार्टीभित्र भावनात्मक एकता र कार्यकर्ताहरुमा ऊर्जाशील सक्रियता कायम गर्न सक्नु कांग्रेसको चुनौती हो । यी दुबै कठिन र कठोर चुनौतीलाई नेतृत्व पंक्तिले बुद्धिमानीपूर्वक सम्हालेर सँगठनमा विविध मतभिन्नताका बाबजुद राजनीतिक व्यवस्थापन गर्न सक्नु पर्दछ ।

संवाद, सहमति, सहकार्य, एकता र विधान यी पाँच सुत्रहरुको माध्यमबाट कांग्रेस भित्रको निराशा र मतभिन्नतालाई भावनात्मक एकता, आशा, भरोसा, बिश्वास र सुसँगठित शक्तिमा शान्तिपुर्ण र राजनीतिक तरिकाले रुपान्तरण गर्न सक्नु पर्दछ ।

नेपाली कांग्रेसमा १४औं महाधिबेशनको समय नजिक आउँदैछ । हरेकले आफूलाई १४औं महाधिवेशन केन्द्रित गरेर आ–आफ्ना व्यक्तिगत र सांगठनिक गतिबिधिहरु संचालन गर्नुलाई स्वभाविक नजरले हेर्न सकिन्छ । तर भविष्यमा चरम गुटबन्दी हुन सक्दछ भन्ने आभास अहिले देखि नै आम कार्यकर्तामा हुनु समग्र पार्टीको लागि अत्यन्त दुःखदायी मात्र होइन, दुर्भाग्यपूर्ण पनि हुन सक्दछ । यसले पार्टीको हित गर्दैन ।

सबै सँगठनमा प्रतिस्पर्धा हुन्छ, यो लोकतन्त्रको गहना हो । सँगठनभित्र प्रतिस्पर्धा गर्ने प्रतिस्पर्धीहरु ९वडादेखि केन्द्रीय तहसम्म० एक अर्काका साथी हुन्, शत्रु होइनन् । एक साथीले अर्को साथीलाई मित्रताको नजरले सम्मानपूर्वक हेर्नु पर्दछ र सो अनुरुपको व्यवहार पनि गर्नु पर्दछ ।

मनभित्र एउटा कुरा हुने र अरुको अगाडि राम्रो देखिन सँगठनलाई अहित हुने गरि अर्कै कुरा बोल्ने पनि गर्नु हुँदैन । यसले पार्टीलाई अझ कमजोर बनाउँछ । पार्टी भित्र बिधान, विवेक, बहुमत पक्ष र अल्पमत पक्ष सबै सम्मानसाथ सँगसँगै हिडन सक्नु पर्दछ । पार्टी भित्रको राजनीतिक र वैधानिक निर्णय गर्दा विधान र विवेकको साथसाथै सदैव प्रयोग गर्दा राम्रो हुन सक्दछ ।

यसको लागि सँगठनमा सदैव सबै तहमा सबैसँग सम्मानपूर्वक नियमित र बारम्बार संवाद हुनु राम्रो हुन सक्दछ । यसैले संवाद, सहमति, सहकार्य, एकता र बिधान यि पाँच सुत्रहरुको समान महत्व छ र यसलाई समानरुपले ब्यवहारमा ल्याउन सक्नु राम्रो हुन सक्दछ ।

कांग्रेससँग आम जनता समिप आउन चाहन्छन् । आफ्ना दुःख, पीडा, गुनासो , पीरमर्का र सुझावहरु प्रत्यक्षरुपमा राख्न चाहन्छन् । कांग्रेसले जनताको घरदैलोमा पुगेर जनतासँग प्रत्यक्ष संवाद हुने कार्यक्रम ल्याउन आवश्यक छ । आम सभामा कांग्रेसको जनतासँग एकोहोरो मात्र संवाद हुन्छ, दोहोरो संवाद हुँदैन।

कार्यकर्ता भेलामा कांग्रेसको केवल कार्यकार्ताहरुसँग मात्र संवाद हुन्छ, आम जनतासँग संवाद हुँदैन । यसैले आम जनतासँग हरेक महिना दोहोरो संवाद हुने किसिमको ‘आम जनतासँग नेपाली कांग्रेस’ भन्ने कार्यक्रम ल्याउनको लागि आम मानिसको कांग्रेसलाई सुझाव छ।

कम्युनिस्ट पार्टीमा विभाजन आउला वा उनीहरुले गलत निर्णय गर्लान र आउँदो निर्वाचनमा जनताले कांग्रेसलाई मत दिनेछन् भनेर पर्खेर बसिरहने र पार्टीलाई सुसंगठित नगर्ने हो भने कांग्रेसले आशा गरेको जस्तो बहुमत परिणाम आउँदैन

कांग्रेसको हरेक क्रियाशील सदस्यले ‘महिनाको पच्चीस दिन पेटको लागि, पाँच दिन पार्टीको लागि’ भन्ने भावनाका साथ आम जनताको घर दैलोमा गएर दोहोरो संवाद गर्नु आवश्यक हुन्छ र नेपाली कांग्रेसको विचार, नीति तथा कार्यक्रमको विषयमा जानकारी गराउनु आवश्यक हुन्छ । यसैगरी विदेशस्थित जनसम्पर्क समितिका सदस्यहरुले पनि आफ्नो बिदाको दिनमा ‘महिनाको २५ दिन पेटको लागि – पाँच दिन पार्टीको लागि’ भन्ने भावनाका साथ बिदेशमा रहेका नेपालीहरुको बीचमा गएर दोहोरो संवाद गरि दुःखमा साथ दिइ नेपाली कांग्रेसको बिचार, नीति तथा कार्यक्रमको बारेमा जानकारी गराउन सक्नु पर्दछ । नेपाली कांग्रेसले स्वदेशमा आम जनताको घर दैलोमा र विदेशमा रहेका नेपालीहरुको बीचमा गएर दोहोरो संवाद हुने कार्यक्रम गर्न र सधैं यसको कार्यान्वयन गराउन आवश्यक हुन सक्दछ ।

सत्तापक्षको गल्तीले मात्रै आउँदो निर्वाचनमा कांग्रेसले जीत हासिल गर्न सक्दैन । बलियो संगठन र उत्साहित सक्रिय कार्यकर्ता नभइकन कम्युनिस्ट पार्टीलाई पराजित गर्नु गाह्रो हुन सक्दछ । यसर्थ, सर्वप्रथम संगठनलाई एकतावद्ध, संगठित, राजनीतिक संस्कारले युक्त र गतिशील तुल्याउन आवश्यक छ। कम्युनिस्ट पार्टीमा विभाजन आउला वा उनीहरुले गलत निर्णय गर्ला र आउँदो निर्वाचनमा जनताले कांग्रेसलाई मत दिनेछन् भनेर पर्खेर बसिरहने र पार्टीलाई सुसंगठित नगर्ने हो भने कांग्रेसले आशा गरेको जस्तो बहुमत परिणाम निर्वाचनमा नआउन सक्ने संभावना बढी हुन सक्दछ।

गम्भीर चुनौती र अवसर दुबै आँखा अगाडि प्रष्ट देखिन्छन् । आँखामा पट्टी लगाएर गम्भीर चुनौतीलाई नदेखे जस्तो गर्न त सकिएला, तर चुनौतीबाट मुक्ति पाउन सकिँदैन । पार्टी भित्रको मत–मतान्तरहरुलाई राजनीतिक, वैचारिक, बैधानिक र विवेकशील तरिकाले ब्यवस्थापन गर्नु जरुरी भई सकेको जस्तो देखिन्छ।

कुनै पनि प्रकारको अधिनायकवाद, अतिवाद वा निरंकुशतावादको पहिलो सिकार बहुलवादमा आधारित लोकतन्त्रमा बिश्वास गर्ने लोकतन्त्रवादीहरु हुन सक्दछ। कुनै पनि अधिनायकवादीहरुले अतिवादी शैलीमा वा क्रान्तिकारी शैलीमा र प्रतिपक्षलाई अपमानित र उपेक्षित गरेर अगाडि बढन सक्दछन्।

कांग्रेसले सुशासन दिलाउन, महंगी घटाउन, करको दर र दायरा घटाउन, सरकारी निकायमा हुने भ्रष्टाचार रोक्न, बेरोजगारी समस्या समाधान गर्न, बैंकहरुमा ब्याजदर बढन नदिन, ब्यापार घाटा कम गर्न र प्रतिपक्षको आवाजलाई कदर गराउन सक्नु पर्दछ

कुनै पनि निरंकुशतावादीहरुको पहिलो शिकार नेपाली कांग्रेस हुन सक्दछ, किनकि बहुलवादमा आधारित बहुदलीय लोकतन्त्रको मूल्यमा नेपाली कांग्रेसले कसैसँग कुनै पनि सम्झौता आज सम्म गरेको छैन र कहिल्यै पनि गर्दैन पनि । यसको साक्षी नेपालको इतिहास छ । कुनै पनि निरंकुशतावादीले कुनै कांग्रेसलाई हिराको चिहान, कुनै कांग्रेसलाई सुनको चिहान, कुनै कांग्रेसलाई चाँदीको चिहान र कुनै कांग्रेसलाई पित्तलको चिहान दिदैन । निरंकुशतावादीहरुको नजरमा सबै कांग्रेसको एउटै चिहान हुन्छ र त्यो माटोको चिहान हुन्छ भन्ने हेक्का सबै कांग्रेसजनमा हुनु आवश्यक छ । यसलाई प्रमाणित गर्न नेपालको ईतिहाँस साक्षी छ।

नेपाली कांग्रेस भित्र एकले अर्कालाई सिध्याउन लाग्ने हो भने कांग्रेस आफै सिद्धिन्छ, यसलाई कम्युनिस्ट वा अरु कसैले पनि सिध्याउनै पर्दैन । नेपाली कांग्रेसमा एकले अर्कालाई बलियो बनाउन सहयोग गर्ने हो भने कांग्रेसलाई कम्युनिस्ट वा अरु कसैले सिध्याउन सक्दैन । कांग्रेसले बर्तमान राजनीतिक परिदृश्य र सत्यलाई आत्मसात गर्नै पर्दछ कि कांग्रेसको आम जनतासँग हिजोको जस्तो दोहोरो संवाद र लगावमा कमी आएको छ । यो समस्या कांग्रेसको अगाडि सबैभन्दा डरलाग्दो चुनौतिको रुपमा रहेको छ।

अब आम जनतासँग दोहोरो संवाद गर्दै आम जनतालाई साथमा लिएर शान्तिपुर्ण र अहिंसात्मक तरिकाले आम जनाताको प्रतिनिधि भएर सँगठित र सुदृढ नेपाली कांग्रेसले सुशासन दिलाउन, महंगी घटाउन, करको दर र दायरा घटाउन, सरकारी निकायमा हुने भ्रष्टाचार रोक्न, बेरोजगारी समस्या समाधान गर्न, बैंकहरुमा ब्याजदर बढन नदिन, ब्यापार घाटा कम गर्न र प्रतिपक्षको आवाजलाई कदर गराउन सक्नु पर्दछ।

यसैगरी संसदको गरिमालाई जोगाउनको लागि सम्पूर्ण संसदको नेता बन्न सम्माननीय सभामुखलाई अभिप्रेरित गर्न सक्नु पर्दछ। सत्तापक्षको सिंहदरबार र मन्त्रिपरिषद हो भने प्रतिपक्षको संसद हो भन्ने आवाज संसदमा घन्काउनु पर्दछ।

मुलुकमा विद्यमान कठोर चुनौतिको सामना गर्न वैचारिक, सैद्धान्तिक र सुसंगठित संगठन निर्माण गरी आम जनताको पक्षमा बुलन्द आवाज उठाउने र आम जनताको मन जित्ने र साथ पाउने प्रमुख अवसर पनि नेपाली कांग्रेससँग छ। बहुलवादमा आधारित बहुदलिय लोकतान्त्रिक प्रणालीको माध्यमबाट आम नेपाली जनताको हक, हित र अधिकारको रक्षाको लागि अहिंसात्मक र शान्तिपूर्ण आन्दोलनको माध्यमबाट सदन र सडकमा संघर्ष गर्ने गरि प्रमुख प्रतिपक्षीको रुपमा पाएको अवसरको सदुपयोग नेपाली कांग्रेस गर्न सक्नु पर्दछ। पछि समयले नपर्खन सक्दछ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुङको यो निजी विचार हो। साभार खबरहब

Facebook Comments
Share
Tweet
Share
4 Shares
NepalNEWS Editor

NepalNEWS Editor

Comments 10

  1. CBD gummies for sleep says:
    1 week ago

    I have read several good stuff here. Certainly value bookmarking for revisiting.

    I wonder how a lot effort you set to make this sort of wonderful informative web site.

  2. best CBD oil for pain says:
    1 week ago

    Hello, I think your blog might be having browser compatibility issues.
    When I look at your blog in Chrome, it looks fine but when opening in Internet
    Explorer, it has some overlapping. I just wanted to give you a quick heads up!
    Other then that, very good blog!

  3. buy CBD oil says:
    1 week ago

    Hey there are using WordPress for your site platform? I’m new to the blog world but I’m trying to get started and create my own.
    Do you require any coding expertise to make your own blog?
    Any help would be greatly appreciated!

  4. best CBD gummies says:
    1 week ago

    Great information. Lucky me I recently found your website by accident (stumbleupon).
    I have saved as a favorite for later!

  5. cbd gummies for sleep says:
    1 week ago

    Hi! I could have sworn I’ve been to this site before but after browsing
    through many of the posts I realized it’s new to me. Regardless, I’m certainly
    delighted I discovered it and I’ll be bookmarking it and checking back frequently!

  6. CBD gummies for says:
    1 week ago

    Hi there! Do you know if they make any plugins to help with SEO?

    I’m trying to get my blog to rank for some targeted keywords but I’m not seeing very good gains.
    If you know of any please share. Many thanks!

  7. best cbd for dogs says:
    1 week ago

    I every time used to study post in news papers but now as I am a user
    of internet thus from now I am using net for content, thanks to web.

  8. best cbd gummies says:
    1 week ago

    I every time used to read paragraph in news papers
    but now as I am a user of web therefore from now I am using net for posts, thanks to web.

  9. cbd oil for dogs says:
    7 days ago

    Greetings! I know this is kinda off topic but I’d figured I’d ask.
    Would you be interested in trading links or maybe guest writing a
    blog article or vice-versa? My blog discusses a lot of the same subjects as yours and I feel we could
    greatly benefit from each other. If you are interested feel free
    to shoot me an e-mail. I look forward to hearing from you! Terrific blog by the way!

  10. CBD for dogs says:
    6 days ago

    It’s an remarkable article designed for all the web users; they will obtain benefit from it I am sure.

    My web page :: CBD for dogs

Leave a Reply Cancel reply

Your email address will not be published.

सामाजिक सन्जाल

भर्खरै

डा. केसीसँग अविलम्ब वार्ता गर्न सम्पादकहरुको सरकारसँग अपिल

डा. केसीसँग अविलम्ब वार्ता गर्न सम्पादकहरुको सरकारसँग अपिल

by aanandapun
२० चैत्र २०७५, बुधबार १०:१८
0

सामान्य परिवारका पूर्ण विक्रम, आजका स्टार ‘पल’

सामान्य परिवारका पूर्ण विक्रम, आजका स्टार ‘पल’

by aanandapun
२० चैत्र २०७५, बुधबार १०:१८
0

लाखौँको लागि प्रेरणाको स्रोत पूजा, निरन्तरको मिहिनेतपछि यसरी बनिन् ‘स्टार’

लाखौँको लागि प्रेरणाको स्रोत पूजा, निरन्तरको मिहिनेतपछि यसरी बनिन् ‘स्टार’

by aanandapun
२० चैत्र २०७५, बुधबार १०:१८
0

फिल्म क्षेत्रमा भुवनको ३८ बर्ष स् ‘कुसुमे रुमाल’ ले बनायो स्टार

फिल्म क्षेत्रमा भुवनको ३८ बर्ष स् ‘कुसुमे रुमाल’ ले बनायो स्टार

by aanandapun
२० चैत्र २०७५, बुधबार १०:१८
0

Nepal News

नेपालन्युज डट प्रेस (Nepalnews.press) वि.स.२०७३ आश्विन १ गते देखि न्युज एशियन मिडिया प्रा.लि.द्धारा सञ्चालीत नेपाली तथा अंग्रेजी भाषाको डिजिटल मिडिया हो । पत्रकारीताको मुल्य,मान्यता र दायित्वलाई आत्मासाथ गर्दै तटस्थ र स्पष्ट रुपमा समाजको समाचार खोज गर्नु यसको मुख्य उदेश्य रहेको छ ।

लिन्क

  • Front News
  • अर्थ/बजार
  • कला/साहित्य
  • खेलकुद
  • तस्विर
  • ताजा समाचार
  • प्रवास
  • प्रशासन
  • प्रहरी/अपराध
  • बिचार/अन्तरबार्ता
  • मनोरञ्जन
  • राजनीति
  • विचित्र संसार
  • समाज
  • साहित्य
  • स्वास्थ्य

सामाजिक सन्जाल

Facebook Twitter Instagram Youtube

संपर्क

ठेगाना – काठमाणडाैं-24, न्युराेड, एप्पल प्लाजा तेस्राे तल्ला
सम्पादक – गोविन्द थापामगर
सुचना दर्ता न – ६८५/०७४/०७५
सुचना विभाग दर्ता नं. ६८५/०७४/०७५
कम्पनी रजिष्टार कार्यालय दता नं. १६४१९९/०७४/०७५
पान नं. ६०५९९३४९५

  • हाम्रो बारे
  • प्रयोगका सर्त
  • सम्पर्क

© 2020 News Asian media Pvt. Ltd. All rights reserved.
Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा समाचार
  • राजनीति
  • बिचार/अन्तरबार्ता
  • अर्थ/बजार
  • खेलकुद
  • प्रहरी/अपराध
  • प्रशासन
  • स्वास्थ्य
  • कला/साहित्य
  • प्रवास
  • तस्विर
  • टुल्स
    • Nepali Calendar – नेपाल न्युज डट प्रेस
    • Nepali Date Converter – नेपाल न्युज डट प्रेस
    • Nepali Unicode – नेपाल न्युज डट प्रेस
    • Preeti to Unicode – नेपाल न्युज डट प्रेस
    • Unicode to Preeti – नेपाल न्युज डट प्रेस

© 2020 News Asian media Pvt. Ltd. All rights reserved.
Powered by Binwary.