• हाम्रो बारे
  • प्रयोगका सर्त
  • सम्पर्क
No Result
View All Result
Nepal News
  • गृहपृष्ठ
  • ताजा समाचार
  • राजनीति
  • बिचार/अन्तरबार्ता
  • अर्थ/बजार
  • खेलकुद
  • प्रहरी/अपराध
  • प्रशासन
  • स्वास्थ्य
  • कला/साहित्य
    • All
    • मनोरञ्जन
    • विचित्र संसार
    • समाज
    डा. केसीसँग अविलम्ब वार्ता गर्न सम्पादकहरुको सरकारसँग अपिल

    डा. केसीसँग अविलम्ब वार्ता गर्न सम्पादकहरुको सरकारसँग अपिल

    सामान्य परिवारका पूर्ण विक्रम, आजका स्टार ‘पल’

    सामान्य परिवारका पूर्ण विक्रम, आजका स्टार ‘पल’

    लाखौँको लागि प्रेरणाको स्रोत पूजा, निरन्तरको मिहिनेतपछि यसरी बनिन् ‘स्टार’

    लाखौँको लागि प्रेरणाको स्रोत पूजा, निरन्तरको मिहिनेतपछि यसरी बनिन् ‘स्टार’

    फिल्म क्षेत्रमा भुवनको ३८ बर्ष स् ‘कुसुमे रुमाल’ ले बनायो स्टार

    फिल्म क्षेत्रमा भुवनको ३८ बर्ष स् ‘कुसुमे रुमाल’ ले बनायो स्टार

    दार्चुलामा मृत फेला परे प्रहरी नायब निरीक्षक

    कोरोनाभाइरस १० गुणा बढी संक्रामक

    २३१ कैदीबन्दीमा कोभिड–१९ सङ्क्रमण

    देशभरको मौसम दिनभर र राति कस्तो रहन्छ?

    देशभरको मौसम दिनभर र राति कस्तो रहन्छ?

    कोरोनाभाइरस १० गुणा बढी संक्रामक

    कोरोनाबाट ३ जनाको मृत्यू

    कोरोना भाइरसलाई खेलाँचीका रुपमा लिनु हुँदैन- संक्रमित डा. कार्की

    कोरोना भाइरसलाई खेलाँचीका रुपमा लिनु हुँदैन- संक्रमित डा. कार्की

  • प्रवास
  • तस्विर
  • टुल्स
    • Nepali Calendar – नेपाल न्युज डट प्रेस
    • Nepali Date Converter – नेपाल न्युज डट प्रेस
    • Nepali Unicode – नेपाल न्युज डट प्रेस
    • Preeti to Unicode – नेपाल न्युज डट प्रेस
    • Unicode to Preeti – नेपाल न्युज डट प्रेस

हिमालय एयरलाइन्सले तिरेन २१ करोड कर

by NepalNEWS Editor
१० बैशाख २०७६, मंगलवार १२:२९
Share
Tweet
Share
0 Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवासुविधा प्रयोग गरेवापत हिमालय एयरलाइन्सले सरकारलाई २१ करोड रुपैयाँ तिर्नु बाँकी रहेको छ।

निजी क्षेत्रबाट हवाई सेवा सञ्चालन गरिरहेको हिमालय एयरलान्सले विमानस्थलको सेवासुविधा प्रयोग गरेवापत २१ करोड ४२ लाख १३ हजार रुपैयाँ तिर्न बाँकी रहेको हो।

हिमालय एयरलायन्सले सरकारलाई तिर्नुपर्ने रकम गत फागुन मसान्तसम्मको भएको नागरिक उड्ड्यन प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका अनुसार हिमालय एयरलाइन्सको विमानतर्फको कुल बक्यौता १४ करोड ५२ लाख ९५ हजार २ सय १० रुपैयाँ र हवाई हेलिकप्टर तर्फको ६ करोड ८९ लाख १८ हजार २ सय ८१ रुपैयाँ बक्यौता रहेको छ।

प्राधिकरणका अनुसार हिमालय एयरलाइन्सलाई रकम भुक्तानीका लागि पटक–पटक पत्राचार गरिएपनि हिमालय एयरलाइन्सले भुक्तानी गरेको छैन।

‘विभिन्न समयमा पत्राचार भइरहेको छ प्राधिकरणका ती अधिकारीले ‘हवाई सेवा प्रदायकले बेलाबेलामा भुक्तानी पनि गरिरहन्छन्। विमानस्थल सेवा शुल्क नियमावलीमा नै तिर्नुपर्ने रकमको निश्चित प्रतिशत रकम जरिवाना तोकिएको छ।

विमानस्थल सेवा शुल्क नियमावली २०६७ अनुसार प्राधिकरणले रकम भुक्तानीका लागि बिलजारी गरेको मितिले ३० भित्र भुक्तानी गरिसक्नुपर्छ।

३० दिनसम्म रकम झुक्तानी नगरेमा ४५ दिनसम्म भुक्तानी गर्नुपर्ने रकमको ५ प्रतिशत जरिवाना लाग्ने व्यवस्था नियमावलीमा गरिएको छ। बिलजारी गरेको १ हप्ताभित्र बक्यौता रकम तिरेमा कुल रकमको ३ प्रतिशतसम्म छुट दिइने व्यवस्था समेत नियमावलीमा गरिएको छ।

४५ दिनदेखि ५९ दिनसम्म बक्यौता रकम भुक्तानी गरेमा १५ प्रतिशत जरिवाना र ६० दिनदेखि माथि ३० प्रतिशत जरिवाना लाग्ने व्यवस्था गरिएको छ।

हवाई सेवा तथा विमानस्थल परिसरभित्र विभिन्न कारोबार गरिरहेका संस्थाबाट नागरिक उड्ड्यन प्राधिकरणले विमानस्थल सेवा शुल्क नियमावली २०६७ अनुसार शुल्क लिँदै आएको छ।

Facebook Comments
Share
Tweet
Share
0 Shares
NepalNEWS Editor

NepalNEWS Editor

Leave a Reply Cancel reply

Your email address will not be published.

सामाजिक सन्जाल

भर्खरै

डा. केसीसँग अविलम्ब वार्ता गर्न सम्पादकहरुको सरकारसँग अपिल

डा. केसीसँग अविलम्ब वार्ता गर्न सम्पादकहरुको सरकारसँग अपिल

by aanandapun
१० बैशाख २०७६, मंगलवार १२:२९
0

सामान्य परिवारका पूर्ण विक्रम, आजका स्टार ‘पल’

सामान्य परिवारका पूर्ण विक्रम, आजका स्टार ‘पल’

by aanandapun
१० बैशाख २०७६, मंगलवार १२:२९
0

लाखौँको लागि प्रेरणाको स्रोत पूजा, निरन्तरको मिहिनेतपछि यसरी बनिन् ‘स्टार’

लाखौँको लागि प्रेरणाको स्रोत पूजा, निरन्तरको मिहिनेतपछि यसरी बनिन् ‘स्टार’

by aanandapun
१० बैशाख २०७६, मंगलवार १२:२९
0

फिल्म क्षेत्रमा भुवनको ३८ बर्ष स् ‘कुसुमे रुमाल’ ले बनायो स्टार

फिल्म क्षेत्रमा भुवनको ३८ बर्ष स् ‘कुसुमे रुमाल’ ले बनायो स्टार

by aanandapun
१० बैशाख २०७६, मंगलवार १२:२९
0

Nepal News

नेपालन्युज डट प्रेस (Nepalnews.press) वि.स.२०७३ आश्विन १ गते देखि न्युज एशियन मिडिया प्रा.लि.द्धारा सञ्चालीत नेपाली तथा अंग्रेजी भाषाको डिजिटल मिडिया हो । पत्रकारीताको मुल्य,मान्यता र दायित्वलाई आत्मासाथ गर्दै तटस्थ र स्पष्ट रुपमा समाजको समाचार खोज गर्नु यसको मुख्य उदेश्य रहेको छ ।

लिन्क

  • Front News
  • अर्थ/बजार
  • कला/साहित्य
  • खेलकुद
  • तस्विर
  • ताजा समाचार
  • प्रवास
  • प्रशासन
  • प्रहरी/अपराध
  • बिचार/अन्तरबार्ता
  • मनोरञ्जन
  • राजनीति
  • विचित्र संसार
  • समाज
  • साहित्य
  • स्वास्थ्य

सामाजिक सन्जाल

Facebook Twitter Instagram Youtube

संपर्क

ठेगाना – काठमाणडाैं-24, न्युराेड, एप्पल प्लाजा तेस्राे तल्ला
सम्पादक – गोविन्द थापामगर
सुचना दर्ता न – ६८५/०७४/०७५
सुचना विभाग दर्ता नं. ६८५/०७४/०७५
कम्पनी रजिष्टार कार्यालय दता नं. १६४१९९/०७४/०७५
पान नं. ६०५९९३४९५

  • हाम्रो बारे
  • प्रयोगका सर्त
  • सम्पर्क

© 2020 News Asian media Pvt. Ltd. All rights reserved.
Powered by Binwary.