• हाम्रो बारे
  • प्रयोगका सर्त
  • सम्पर्क
No Result
View All Result
Nepal News
  • गृहपृष्ठ
  • ताजा समाचार
  • राजनीति
  • बिचार/अन्तरबार्ता
  • अर्थ/बजार
  • खेलकुद
  • प्रहरी/अपराध
  • प्रशासन
  • स्वास्थ्य
  • कला/साहित्य
    • All
    • मनोरञ्जन
    • विचित्र संसार
    • समाज
    डा. केसीसँग अविलम्ब वार्ता गर्न सम्पादकहरुको सरकारसँग अपिल

    डा. केसीसँग अविलम्ब वार्ता गर्न सम्पादकहरुको सरकारसँग अपिल

    सामान्य परिवारका पूर्ण विक्रम, आजका स्टार ‘पल’

    सामान्य परिवारका पूर्ण विक्रम, आजका स्टार ‘पल’

    लाखौँको लागि प्रेरणाको स्रोत पूजा, निरन्तरको मिहिनेतपछि यसरी बनिन् ‘स्टार’

    लाखौँको लागि प्रेरणाको स्रोत पूजा, निरन्तरको मिहिनेतपछि यसरी बनिन् ‘स्टार’

    फिल्म क्षेत्रमा भुवनको ३८ बर्ष स् ‘कुसुमे रुमाल’ ले बनायो स्टार

    फिल्म क्षेत्रमा भुवनको ३८ बर्ष स् ‘कुसुमे रुमाल’ ले बनायो स्टार

    दार्चुलामा मृत फेला परे प्रहरी नायब निरीक्षक

    कोरोनाभाइरस १० गुणा बढी संक्रामक

    २३१ कैदीबन्दीमा कोभिड–१९ सङ्क्रमण

    देशभरको मौसम दिनभर र राति कस्तो रहन्छ?

    देशभरको मौसम दिनभर र राति कस्तो रहन्छ?

    कोरोनाभाइरस १० गुणा बढी संक्रामक

    कोरोनाबाट ३ जनाको मृत्यू

    कोरोना भाइरसलाई खेलाँचीका रुपमा लिनु हुँदैन- संक्रमित डा. कार्की

    कोरोना भाइरसलाई खेलाँचीका रुपमा लिनु हुँदैन- संक्रमित डा. कार्की

  • प्रवास
  • तस्विर
  • टुल्स
    • Nepali Calendar – नेपाल न्युज डट प्रेस
    • Nepali Date Converter – नेपाल न्युज डट प्रेस
    • Nepali Unicode – नेपाल न्युज डट प्रेस
    • Preeti to Unicode – नेपाल न्युज डट प्रेस
    • Unicode to Preeti – नेपाल न्युज डट प्रेस

अब कार्डविना नै एटीएमबाट पैसा निकाल्न मिल्ने, यस्तो छ पैसा निकाल्ने प्रक्रिया

by NepalNEWS Editor
११ बैशाख २०७६, बुधबार १८:२३
Share
Tweet
Share
0 Shares

काठमान्र्डौ । अब कार्डविना नै एटीएमबाट पैसा निकाल्न मिल्ने भएको छ। हाम्रो टेक्नोलोजी प्रालिले कार्ड रहित एटीएम भुक्तानी सेवा प्रयोगमा ल्याउने भएको छ। टेक्नोलोजीले अहिले त्यसको सफल परीक्षण गरिरहेको पनि जनाएको छ।

सिभिल बैङ्कसँगको सहकार्यमा कार्डविना नै पैसा निकाल्न पाइने व्यवस्थाको औपचारिक उद्घाटन यही वैशाखभित्र गर्ने हाम्रो टेक्नोलोजीका सीईओ विष्णु महर्जनले बताएका छन्।

एम बैङ्क एप मोबाइल बैङ्क मार्फत यो सेवा सुरु गरिँदैछ। हाल २ सयभन्दा बढी सहकारी र १० वटा बैङ्क तथा वित्तीय संस्थाले एम बैङ्क सेवा लिइसकेका छन्। ती संस्थाहरुबाट एक लाख भन्दा बढी ग्राहकले मोबाइल बैङ्किङ सेवा लिएका छन्।

एटीएम नै सञ्चालन नगरेका बैङ्क, फाइनान्स र सहकारीले यो सेवाबाट लाभ लिन पाउँनेछन्। सिभिल बैङ्कको एटीएमबाट हाम्रो टेक्नोलोजीसँग आबद्ध बैङ्क तथा वित्तीय संस्थाले विनाकार्ड पैसा झिक्न पाउँनेछन्। तर ग्राहकले मोबाइल बैङ्क सेवा भने लिएको हुनुपर्नेछ। कार्डबिना एटीएमबाट पैसा झिक्न पाउँने नेपालका लागि नौलो प्रयोग हो।

बैङ्कमा खाता खोल्न र ऋण लिनबाहेक कुनै पनि जानकारी लिन बैङ्कसम्म धाइरहन नपर्ने व्यवस्थाका लागि एम बैङ्क एप उपयुक्त छ। मोबाइलबाट बैङ्कको डिटेल, खाताको डिटेल पर्समा अर्थात मेरो मोबाइलमा हुन्छ। चेक रिक्वेस्ट र चेक स्टप गर्न मिल्छ।

कसरी झिक्ने कार्डविना एटीएमबाट पैसा ?
सर्वप्रथम व्यक्तिसँग मोबाइल हुनु जरुरी छ। त्यसपछि सम्बन्धित बैङ्क तथा वित्तीय संस्थामा गएर मोबाइल बैङ्किङ सेवा लिएको हुनुपर्छ। उनीहरुले सम्बन्धित वित्तीय संस्थाको एम एप मोबाइलमा डाउनलोड गरेर राख्नुपर्छ।

मोबाइल बैङ्किङ एपमा कार्डलेस एटीएम विकल्प थप गरिएको छ। त्यसमा क्लिक गरेपछि ओटीपी अर्थात एक पटक प्रयोग गर्न मिल्ने पासवर्ड जुन ६ अङ्कको हुन्छ, त्यो आउँछ। यो पासवर्ड २ घण्टाका लागि मात्र मान्य हुनेछ। यसकारण नेपालभरको जुनसुकै सिभिल बैङ्कको एटीएमबाट सो पासवर्ड लिएर पैसा झिक्न सकिनेछ। यसले रेमिट्यान्सको काम पनि गर्छ।

सुरुमा एपभित्र छिर्न छुट्टै पासवर्ड हुन्छ। यदि कसैले मोबाइल हरायो र अरूले नै लगइन गर्न खोज्यो भने मिल्दैन किनभने एपमा जान सुरुमै पासवर्ड चाहिन्छ जुन तपाईंलाई मात्र थाहा हुन्छ। पहिलो पासवर्डबाट लगइन भएपछि मोबाइल बैङ्क एपमा पुगिन्छ। त्यसपछि कार्डलेस एटीएम अप्सनमा क्लिक गर्ने र सिभिल बैङ्क आउँछ।

अब मोबाइल बैङ्क सेवा लिँदा दर्ता भएको फोन नम्बर राख्नुपर्छ। यो नम्बर फिक्स हुन्छ। त्यसपछि रकम र कोड थिच्नुपर्छ त्यति गरेपछि उसले २५ रुपैयाँ शुल्क लाग्ने जानकारी गराउँछ।

शुल्कमा ग्राहक मञ्जुर भएपछि उसले एक पटक प्रयोग गर्न मिल्ने पासवर्ड ९सिङ्गल टाइम पासवर्ड सम्बन्धित व्यक्तिको मोबाइलमा पठाउँछ। यो पासवर्ड लिएर एटीएम मेसिनमा जाने र मेसिनमा लेखिएको कार्डलेस एटीएम बटन थिचेर मोबाइलमा आएको पासवर्ड हालेपछि मोबाइलमा पठाएको अनुरोध अनुसारको रकम झिक्न सकिन्छ। यसरी झिक्ने रकम राष्ट्र बैङ्कले व्यवस्था गरे अनुसार नै हुनेछ।

एटीएम नहुने संस्थाका लागि फाइदा
नेपालमा हाल ३८ हजारभन्दा बढी सहकारी छन्। जसको आफ्नो एटीएम मेसिन छैन। सहकारी मात्र होइन, कतिपय विकास बैङ्क र फाइनान्स कमपनीको समेत आफ्नो एटीएम मेसिन छैन। एटीएम बढी महँगो हुने भएकाले त्यस्ता संस्थाहरुले एम बैङ्कमार्फत कार्डलेस एटीएम सिभिल बैङ्कको एटीएमबाट प्रयोग गर्न सक्छन्।

Facebook Comments
Share
Tweet
Share
0 Shares
NepalNEWS Editor

NepalNEWS Editor

Leave a Reply Cancel reply

Your email address will not be published.

सामाजिक सन्जाल

भर्खरै

डा. केसीसँग अविलम्ब वार्ता गर्न सम्पादकहरुको सरकारसँग अपिल

डा. केसीसँग अविलम्ब वार्ता गर्न सम्पादकहरुको सरकारसँग अपिल

by aanandapun
११ बैशाख २०७६, बुधबार १८:२३
0

सामान्य परिवारका पूर्ण विक्रम, आजका स्टार ‘पल’

सामान्य परिवारका पूर्ण विक्रम, आजका स्टार ‘पल’

by aanandapun
११ बैशाख २०७६, बुधबार १८:२३
0

लाखौँको लागि प्रेरणाको स्रोत पूजा, निरन्तरको मिहिनेतपछि यसरी बनिन् ‘स्टार’

लाखौँको लागि प्रेरणाको स्रोत पूजा, निरन्तरको मिहिनेतपछि यसरी बनिन् ‘स्टार’

by aanandapun
११ बैशाख २०७६, बुधबार १८:२३
0

फिल्म क्षेत्रमा भुवनको ३८ बर्ष स् ‘कुसुमे रुमाल’ ले बनायो स्टार

फिल्म क्षेत्रमा भुवनको ३८ बर्ष स् ‘कुसुमे रुमाल’ ले बनायो स्टार

by aanandapun
११ बैशाख २०७६, बुधबार १८:२३
0

Nepal News

नेपालन्युज डट प्रेस (Nepalnews.press) वि.स.२०७३ आश्विन १ गते देखि न्युज एशियन मिडिया प्रा.लि.द्धारा सञ्चालीत नेपाली तथा अंग्रेजी भाषाको डिजिटल मिडिया हो । पत्रकारीताको मुल्य,मान्यता र दायित्वलाई आत्मासाथ गर्दै तटस्थ र स्पष्ट रुपमा समाजको समाचार खोज गर्नु यसको मुख्य उदेश्य रहेको छ ।

लिन्क

  • Front News
  • अर्थ/बजार
  • कला/साहित्य
  • खेलकुद
  • तस्विर
  • ताजा समाचार
  • प्रवास
  • प्रशासन
  • प्रहरी/अपराध
  • बिचार/अन्तरबार्ता
  • मनोरञ्जन
  • राजनीति
  • विचित्र संसार
  • समाज
  • साहित्य
  • स्वास्थ्य

सामाजिक सन्जाल

Facebook Twitter Instagram Youtube

संपर्क

ठेगाना – काठमाणडाैं-24, न्युराेड, एप्पल प्लाजा तेस्राे तल्ला
सम्पादक – गोविन्द थापामगर
सुचना दर्ता न – ६८५/०७४/०७५
सुचना विभाग दर्ता नं. ६८५/०७४/०७५
कम्पनी रजिष्टार कार्यालय दता नं. १६४१९९/०७४/०७५
पान नं. ६०५९९३४९५

  • हाम्रो बारे
  • प्रयोगका सर्त
  • सम्पर्क

© 2020 News Asian media Pvt. Ltd. All rights reserved.
Powered by Binwary.