गोंगबु गणेशस्थान हत्या गरेर शव सुठकेशमा फालिएको प्रहरीको प्रारम्भिक अनुुसन्धानबाट खुलेको छ ।

गणेशस्थान नजिकै कालो सुटकेशमा शव र दुई सय मिटरको दुरीमा जेव्रा झोलामा टाउको फेला परेको महानगरीय परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले बताए ।

टोखा नगरपालिका १० स्थित सडक किनारामा राखिएको सुटकेशबाट रगत बगेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।