• हाम्रो बारे
  • प्रयोगका सर्त
  • सम्पर्क
No Result
View All Result
Nepal News
  • गृहपृष्ठ
  • ताजा समाचार
  • राजनीति
  • बिचार/अन्तरबार्ता
  • अर्थ/बजार
  • खेलकुद
  • प्रहरी/अपराध
  • प्रशासन
  • स्वास्थ्य
  • कला/साहित्य
    • All
    • मनोरञ्जन
    • विचित्र संसार
    • समाज
    डा. केसीसँग अविलम्ब वार्ता गर्न सम्पादकहरुको सरकारसँग अपिल

    डा. केसीसँग अविलम्ब वार्ता गर्न सम्पादकहरुको सरकारसँग अपिल

    सामान्य परिवारका पूर्ण विक्रम, आजका स्टार ‘पल’

    सामान्य परिवारका पूर्ण विक्रम, आजका स्टार ‘पल’

    लाखौँको लागि प्रेरणाको स्रोत पूजा, निरन्तरको मिहिनेतपछि यसरी बनिन् ‘स्टार’

    लाखौँको लागि प्रेरणाको स्रोत पूजा, निरन्तरको मिहिनेतपछि यसरी बनिन् ‘स्टार’

    फिल्म क्षेत्रमा भुवनको ३८ बर्ष स् ‘कुसुमे रुमाल’ ले बनायो स्टार

    फिल्म क्षेत्रमा भुवनको ३८ बर्ष स् ‘कुसुमे रुमाल’ ले बनायो स्टार

    दार्चुलामा मृत फेला परे प्रहरी नायब निरीक्षक

    कोरोनाभाइरस १० गुणा बढी संक्रामक

    २३१ कैदीबन्दीमा कोभिड–१९ सङ्क्रमण

    देशभरको मौसम दिनभर र राति कस्तो रहन्छ?

    देशभरको मौसम दिनभर र राति कस्तो रहन्छ?

    कोरोनाभाइरस १० गुणा बढी संक्रामक

    कोरोनाबाट ३ जनाको मृत्यू

    कोरोना भाइरसलाई खेलाँचीका रुपमा लिनु हुँदैन- संक्रमित डा. कार्की

    कोरोना भाइरसलाई खेलाँचीका रुपमा लिनु हुँदैन- संक्रमित डा. कार्की

  • प्रवास
  • तस्विर
  • टुल्स
    • Nepali Calendar – नेपाल न्युज डट प्रेस
    • Nepali Date Converter – नेपाल न्युज डट प्रेस
    • Nepali Unicode – नेपाल न्युज डट प्रेस
    • Preeti to Unicode – नेपाल न्युज डट प्रेस
    • Unicode to Preeti – नेपाल न्युज डट प्रेस

सस्तीयो ब्रोइलर कुखुराको मासु

by Gyanu Magar
१२ भाद्र २०७७, शुक्रबार १४:१९
सस्तीयो ब्रोइलर कुखुराको मासु
Share
Tweet
Share
24 Shares

काठमाडौं । काठमाडौं उपत्यकामा ब्रोइलर कुखुराको तयारी मासु बिहीबारसम्म प्रतिकिलो २५५ रुपैयाँमा बिक्री भएको छ जबकी गुन्द्रुकको प्रतिकिलो मूल्य कालिमाटीमा २९५ रुपैयाँ तोकिएको छ ।
सातामा तीन पटकसम्म मूल्य घटेपनि मासुको बिक्री नबढेपछि किसानहरु चिन्तित भएको नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।

प्रतिकिलो २५५ रुपैयाँमा पनि मासुको खपत नभएपछि शुक्रबारबाट पुनः मासु सस्तो बनाउने निर्णय भएको संघका अध्यक्ष जंगबहादुर बिसीले बताए । संघको बिहीबार बसेको बैठकले तयारी मासुको प्रतिकिलो मूल्य १५ रुपैयाँ घटाएर २४० मा झारिएको अध्यक्ष बिसीको भनाइ छ ।

सामान्य अवस्थामा काठमाडौं उपत्यकामा दैनिक साढे दुईदेखि तीन लाख किलो मासुको माग हुने गरेको संघले जनाएको छ । तर, लामो समय लकडाउनको कारण उक्त खपत आधिमा झरेको संघका अध्यक्ष बिसी बताउँछन् ।

सुरुआती लकडाउनले कुखुरा बिक्री गर्न नसकेका किसानले कुखुरा पालन नगरेपछि असार आइपुग्दा बजारमा मासुको अभाव भएको मूल्य ३९० रुपैयाँ प्रतिकिलोसम्म पुगेको संघको भनाइ छ ।

‘मूल्य आकासिएपछि किसानले उत्पादन बढाएको तर पुनः निषेधाज्ञा सुरु भएपछि मूल्य ओरालो लाग्यो,’ अध्यक्ष बिसीले भने ।

पछिल्लो १५ दिनमा मासुको मूल्य किलोमा १५० रुपैयाँले सस्तो भएको र घट्दो मूल्यका कारण किसानको लागत पनि नउठ्ने अवस्था आएको संघले जनाएको छ ।

तराइका जिल्लामा ब्रोइलर उत्पादन बढेको र ती कुखुरा काठमाडौं भित्रिने क्रम बढ्दा पनि काठमाडौंमा मूल्य ओरोलो लागेको व्यवसायीहरुले जनाएका छन् । काठमाडौं बाहिरका जिल्लामा कुखुराको मासु झनै सस्तो भएको बताइएको छ ।

Facebook Comments
Share
Tweet
Share
24 Shares
Gyanu Magar

Gyanu Magar

सामाजिक सन्जाल

भर्खरै

डा. केसीसँग अविलम्ब वार्ता गर्न सम्पादकहरुको सरकारसँग अपिल

डा. केसीसँग अविलम्ब वार्ता गर्न सम्पादकहरुको सरकारसँग अपिल

by aanandapun
१२ भाद्र २०७७, शुक्रबार १४:१९
0

सामान्य परिवारका पूर्ण विक्रम, आजका स्टार ‘पल’

सामान्य परिवारका पूर्ण विक्रम, आजका स्टार ‘पल’

by aanandapun
१२ भाद्र २०७७, शुक्रबार १४:१९
0

लाखौँको लागि प्रेरणाको स्रोत पूजा, निरन्तरको मिहिनेतपछि यसरी बनिन् ‘स्टार’

लाखौँको लागि प्रेरणाको स्रोत पूजा, निरन्तरको मिहिनेतपछि यसरी बनिन् ‘स्टार’

by aanandapun
१२ भाद्र २०७७, शुक्रबार १४:१९
0

फिल्म क्षेत्रमा भुवनको ३८ बर्ष स् ‘कुसुमे रुमाल’ ले बनायो स्टार

फिल्म क्षेत्रमा भुवनको ३८ बर्ष स् ‘कुसुमे रुमाल’ ले बनायो स्टार

by aanandapun
१२ भाद्र २०७७, शुक्रबार १४:१९
0

Nepal News

नेपालन्युज डट प्रेस (Nepalnews.press) वि.स.२०७३ आश्विन १ गते देखि न्युज एशियन मिडिया प्रा.लि.द्धारा सञ्चालीत नेपाली तथा अंग्रेजी भाषाको डिजिटल मिडिया हो । पत्रकारीताको मुल्य,मान्यता र दायित्वलाई आत्मासाथ गर्दै तटस्थ र स्पष्ट रुपमा समाजको समाचार खोज गर्नु यसको मुख्य उदेश्य रहेको छ ।

लिन्क

  • Front News
  • अर्थ/बजार
  • कला/साहित्य
  • खेलकुद
  • तस्विर
  • ताजा समाचार
  • प्रवास
  • प्रशासन
  • प्रहरी/अपराध
  • बिचार/अन्तरबार्ता
  • मनोरञ्जन
  • राजनीति
  • विचित्र संसार
  • समाज
  • साहित्य
  • स्वास्थ्य

सामाजिक सन्जाल

Facebook Twitter Instagram Youtube

संपर्क

ठेगाना – काठमाणडाैं-24, न्युराेड, एप्पल प्लाजा तेस्राे तल्ला
सम्पादक – गोविन्द थापामगर
सुचना दर्ता न – ६८५/०७४/०७५
सुचना विभाग दर्ता नं. ६८५/०७४/०७५
कम्पनी रजिष्टार कार्यालय दता नं. १६४१९९/०७४/०७५
पान नं. ६०५९९३४९५

  • हाम्रो बारे
  • प्रयोगका सर्त
  • सम्पर्क

© 2020 News Asian media Pvt. Ltd. All rights reserved.
Powered by Binwary.