• हाम्रो बारे
  • प्रयोगका सर्त
  • सम्पर्क
No Result
View All Result
Nepal News
  • गृहपृष्ठ
  • ताजा समाचार
  • राजनीति
  • बिचार/अन्तरबार्ता
  • अर्थ/बजार
  • खेलकुद
  • प्रहरी/अपराध
  • प्रशासन
  • स्वास्थ्य
  • कला/साहित्य
    • All
    • मनोरञ्जन
    • विचित्र संसार
    • समाज
    डा. केसीसँग अविलम्ब वार्ता गर्न सम्पादकहरुको सरकारसँग अपिल

    डा. केसीसँग अविलम्ब वार्ता गर्न सम्पादकहरुको सरकारसँग अपिल

    सामान्य परिवारका पूर्ण विक्रम, आजका स्टार ‘पल’

    सामान्य परिवारका पूर्ण विक्रम, आजका स्टार ‘पल’

    लाखौँको लागि प्रेरणाको स्रोत पूजा, निरन्तरको मिहिनेतपछि यसरी बनिन् ‘स्टार’

    लाखौँको लागि प्रेरणाको स्रोत पूजा, निरन्तरको मिहिनेतपछि यसरी बनिन् ‘स्टार’

    फिल्म क्षेत्रमा भुवनको ३८ बर्ष स् ‘कुसुमे रुमाल’ ले बनायो स्टार

    फिल्म क्षेत्रमा भुवनको ३८ बर्ष स् ‘कुसुमे रुमाल’ ले बनायो स्टार

    दार्चुलामा मृत फेला परे प्रहरी नायब निरीक्षक

    कोरोनाभाइरस १० गुणा बढी संक्रामक

    २३१ कैदीबन्दीमा कोभिड–१९ सङ्क्रमण

    देशभरको मौसम दिनभर र राति कस्तो रहन्छ?

    देशभरको मौसम दिनभर र राति कस्तो रहन्छ?

    कोरोनाभाइरस १० गुणा बढी संक्रामक

    कोरोनाबाट ३ जनाको मृत्यू

    कोरोना भाइरसलाई खेलाँचीका रुपमा लिनु हुँदैन- संक्रमित डा. कार्की

    कोरोना भाइरसलाई खेलाँचीका रुपमा लिनु हुँदैन- संक्रमित डा. कार्की

  • प्रवास
  • तस्विर
  • टुल्स
    • Nepali Calendar – नेपाल न्युज डट प्रेस
    • Nepali Date Converter – नेपाल न्युज डट प्रेस
    • Nepali Unicode – नेपाल न्युज डट प्रेस
    • Preeti to Unicode – नेपाल न्युज डट प्रेस
    • Unicode to Preeti – नेपाल न्युज डट प्रेस

मेस्सी बार्सिलोनाको प्रशिक्षणमा फर्किए

by aanandapun
२३ भाद्र २०७७, मंगलवार ०७:०७
मेस्सी बार्सिलोनाको प्रशिक्षणमा फर्किए
Share
Tweet
Share
25 Shares

लियोनल मेस्सी बार्सिलोनाको प्रशिक्षणमा फर्किएका छन् । स्पेनिस जाइन्टबाट बाहिरिने असफल प्रयासपछि मेस्सी सोमबार प्रशिक्षणमा फर्किएका हुन् ।

क्लबका सर्वाधिक गोलकर्ता मेस्सीले क्लब छोड्न चाहेको भन्दै अगस्ट २५ मा बार्सिलोनालाई पत्र बुझाएका थिए।

उनलाई भित्र्याउन इंग्लिस क्लब म्यानचेस्टर सिटीले सक्दो प्रयास पनि गरेको थियो । तर उनको रिलिज क्लबमा राखिएको ७०० मिलियन युरोको भीमकाय रकमका कारण सफल हुन सकेन ।

मेस्सीले गोललाई दिएको अन्तर्वार्तामा बार्सिलोनाका अध्यक्षले धोका दिएको र आफूलाई अनुबन्धित गर्न तिर्नु पर्ने रकम तिर्ने हैसियत भएका क्लब नरहेकाले बार्सिलोनामै रहने निर्णय गरेको उल्लेख गरेका थिए । यस्तै छोराहरुका कारण पनि बार्सिलोनामै बस्ने निर्णय गरेको मेस्सीको भनाई छ ।

बार्सिलोनासँगको २० वर्षे सहकार्य अन्त्य गर्न चाहेका उनी प्रि–सिजन प्रशिक्षणमा सहभागी भएका थिएनन् । तर बाहिरिने प्रयास असफल भएपछि उनी पुनः प्रशिक्षणमा फर्किएका हुन् ।

नयाँ प्रशिक्षक रोनाल्ड कोएम्यान आएपछि मेस्सी पहिलोपटक प्रशिक्षणमा सहभागी भएका हुन्।

बार्सिलोनाले यो सिजनको ला लिगाको सुरुवात सेप्टेम्बर २७ मा भिल्लारियलसँगको खेलबाट गर्ने छ।

सोमबारको प्रशिक्षणमा मेस्सी र फिलिप कोन्टिन्होले एक्लाएक्लै प्रशिक्षण गरे, अरुले भने समूहमा प्रशिक्षण गरेका थिए ।

Facebook Comments
Share
Tweet
Share
25 Shares
aanandapun

aanandapun

आनन्द पुन नेपाली समसामयिक राजनितिक बिषयमा कलम चलाउनु हुन्छ । लामो समयदेखी सक्रिय पत्रकारीतामा लागेका पुनले हाल नेपाल न्युज डट प्रेस , नेपाल टक र परिवर्तन खबरमा सम्पादकको भुमिकामा काम गर्दछन ।

सामाजिक सन्जाल

भर्खरै

डा. केसीसँग अविलम्ब वार्ता गर्न सम्पादकहरुको सरकारसँग अपिल

डा. केसीसँग अविलम्ब वार्ता गर्न सम्पादकहरुको सरकारसँग अपिल

by aanandapun
२३ भाद्र २०७७, मंगलवार ०७:०७
0

सामान्य परिवारका पूर्ण विक्रम, आजका स्टार ‘पल’

सामान्य परिवारका पूर्ण विक्रम, आजका स्टार ‘पल’

by aanandapun
२३ भाद्र २०७७, मंगलवार ०७:०७
0

लाखौँको लागि प्रेरणाको स्रोत पूजा, निरन्तरको मिहिनेतपछि यसरी बनिन् ‘स्टार’

लाखौँको लागि प्रेरणाको स्रोत पूजा, निरन्तरको मिहिनेतपछि यसरी बनिन् ‘स्टार’

by aanandapun
२३ भाद्र २०७७, मंगलवार ०७:०७
0

फिल्म क्षेत्रमा भुवनको ३८ बर्ष स् ‘कुसुमे रुमाल’ ले बनायो स्टार

फिल्म क्षेत्रमा भुवनको ३८ बर्ष स् ‘कुसुमे रुमाल’ ले बनायो स्टार

by aanandapun
२३ भाद्र २०७७, मंगलवार ०७:०७
0

Nepal News

नेपालन्युज डट प्रेस (Nepalnews.press) वि.स.२०७३ आश्विन १ गते देखि न्युज एशियन मिडिया प्रा.लि.द्धारा सञ्चालीत नेपाली तथा अंग्रेजी भाषाको डिजिटल मिडिया हो । पत्रकारीताको मुल्य,मान्यता र दायित्वलाई आत्मासाथ गर्दै तटस्थ र स्पष्ट रुपमा समाजको समाचार खोज गर्नु यसको मुख्य उदेश्य रहेको छ ।

लिन्क

  • Front News
  • अर्थ/बजार
  • कला/साहित्य
  • खेलकुद
  • तस्विर
  • ताजा समाचार
  • प्रवास
  • प्रशासन
  • प्रहरी/अपराध
  • बिचार/अन्तरबार्ता
  • मनोरञ्जन
  • राजनीति
  • विचित्र संसार
  • समाज
  • साहित्य
  • स्वास्थ्य

सामाजिक सन्जाल

Facebook Twitter Instagram Youtube

संपर्क

ठेगाना – काठमाणडाैं-24, न्युराेड, एप्पल प्लाजा तेस्राे तल्ला
सम्पादक – गोविन्द थापामगर
सुचना दर्ता न – ६८५/०७४/०७५
सुचना विभाग दर्ता नं. ६८५/०७४/०७५
कम्पनी रजिष्टार कार्यालय दता नं. १६४१९९/०७४/०७५
पान नं. ६०५९९३४९५

  • हाम्रो बारे
  • प्रयोगका सर्त
  • सम्पर्क

© 2020 News Asian media Pvt. Ltd. All rights reserved.
Powered by Binwary.