• हाम्रो बारे
  • प्रयोगका सर्त
  • सम्पर्क
No Result
View All Result
Nepal News
  • गृहपृष्ठ
  • ताजा समाचार
  • राजनीति
  • बिचार/अन्तरबार्ता
  • अर्थ/बजार
  • खेलकुद
  • प्रहरी/अपराध
  • प्रशासन
  • स्वास्थ्य
  • कला/साहित्य
    • All
    • मनोरञ्जन
    • विचित्र संसार
    • समाज
    डा. केसीसँग अविलम्ब वार्ता गर्न सम्पादकहरुको सरकारसँग अपिल

    डा. केसीसँग अविलम्ब वार्ता गर्न सम्पादकहरुको सरकारसँग अपिल

    सामान्य परिवारका पूर्ण विक्रम, आजका स्टार ‘पल’

    सामान्य परिवारका पूर्ण विक्रम, आजका स्टार ‘पल’

    लाखौँको लागि प्रेरणाको स्रोत पूजा, निरन्तरको मिहिनेतपछि यसरी बनिन् ‘स्टार’

    लाखौँको लागि प्रेरणाको स्रोत पूजा, निरन्तरको मिहिनेतपछि यसरी बनिन् ‘स्टार’

    फिल्म क्षेत्रमा भुवनको ३८ बर्ष स् ‘कुसुमे रुमाल’ ले बनायो स्टार

    फिल्म क्षेत्रमा भुवनको ३८ बर्ष स् ‘कुसुमे रुमाल’ ले बनायो स्टार

    दार्चुलामा मृत फेला परे प्रहरी नायब निरीक्षक

    कोरोनाभाइरस १० गुणा बढी संक्रामक

    २३१ कैदीबन्दीमा कोभिड–१९ सङ्क्रमण

    देशभरको मौसम दिनभर र राति कस्तो रहन्छ?

    देशभरको मौसम दिनभर र राति कस्तो रहन्छ?

    कोरोनाभाइरस १० गुणा बढी संक्रामक

    कोरोनाबाट ३ जनाको मृत्यू

    कोरोना भाइरसलाई खेलाँचीका रुपमा लिनु हुँदैन- संक्रमित डा. कार्की

    कोरोना भाइरसलाई खेलाँचीका रुपमा लिनु हुँदैन- संक्रमित डा. कार्की

  • प्रवास
  • तस्विर
  • टुल्स
    • Nepali Calendar – नेपाल न्युज डट प्रेस
    • Nepali Date Converter – नेपाल न्युज डट प्रेस
    • Nepali Unicode – नेपाल न्युज डट प्रेस
    • Preeti to Unicode – नेपाल न्युज डट प्रेस
    • Unicode to Preeti – नेपाल न्युज डट प्रेस

by aanandapun
९ आश्विन २०७७, शुक्रबार १२:५५
फिल्म क्षेत्रमा भुवनको ३८ बर्ष स् ‘कुसुमे रुमाल’ ले बनायो स्टार
Share
Tweet
Share
0 Shares

‘कुसुमे रुमाल’, नेपाली सिनेमा जगतकै व्यवसायिक रुपमा ब्लकबस्टर चलचित्र । ‘कुसुमे रुमाल’ चलचित्र मलाई मन परेन भन्ने दर्शक सायदै छन् । ‘कुसुमे रुमाल’ सम्झने बित्तिकै दर्शकले भुवन केसीलाई नसम्झने त कुरै भएन ।

भुवन केसी, नेपाली चलचित्र जगतको विशेष अनि लोकप्रिय नाम । उनलाई मन नपराउने दर्शक कमै मात्र होलान् । नेपाली चलचित्र क्षेत्रमा भुवनको योगदान अतुलनीय छ । उमेरले ६३ पुगिसकेका भुवन आजपनि हेर्दा २१–२२ बर्षका ठिटो देखिन्छन् । नेपाली चलचित्र क्षेत्रमा उनले ३८ बर्ष लामो यात्रा पार गरिसकेका छन् । करियरको ३८ बर्ष पार गरिसक्दा उनले धेरै सफलता, दर्शकको माया अनि बेला बेलामा आलोचना पनि पाए ।

काठमाडौंको सिनामंगलमा सैनिक पारिवारिक पृष्ठभूमिमा जन्मिएका भुवनका बुवा मदनमोहन केसी अवकाशप्राप्त मेजर हुन् । हजुरबुवा, बुवा र काकाहरूले सेनामा जानका लागि अपिल गरे पनि उनले कलाकारितामा आबद्धता जनाए ।

रत्नराज्य लक्ष्मी क्याम्पसबाट आइए गरेपछि ६ महिना ट्राभल एजेन्सीमा जागिर खाएका भुवनले कलाकारिताको करिअर भने गायनबाट थालेका थिए ।

सानैदेखि चकचके स्वभावका भुवनलाई गीत गाउने रहर निकै थियो । त्यसैले उनी टिभीमा गीत देखिन थाल्दा सँगसँगै स्वर मिलाएर गीत गाउँथे । त्यतिबेला नै उनले एउटा गीत गाएर भिडियोमा उतारे । त्यसबेला उनलाई त्यसलाई म्यूजिक भिडियो भनिन्छ भन्ने समेत थाहा नभएको उनी आफैँ बताउँछन् ।

गायकसँगै हिरो बन्ने रहर पनि सानैदेखि थियो उनलाई । २०३९ सालमा उनी अभिनयको लामो यात्रामा निस्किएका थिए । पत्रिकामा नयाँ कलाकारको खोजी को सूचना पढेर यस क्षेत्रमा भित्रिएका भुवनले सुरुवाती दिनदेखि नै यतिधेरै संघर्ष गरे कि उनले कहिल्यै असफलता पाएर पछाडी फर्केर हेर्नुपरेको छैन । झन्डै पाँच सय जना स्पर्धीसँग अडिसनमा भाग लिएपछि उनी अभिनयका लागि योग्य ठहर भए ।

चलचित्र ‘जुनी’ बाट उनी रजतपटमा भित्रिए । त्यससमयमा ‘जुनी’ व्यवसायिक रुपमा असफल भएको चलचित्र हो । तर चलचित्र असफल भएपनि भुवनको कामको भने गज्जबले तारिफ भएको थियो । ‘जुनी’ बाट भुवन यस क्षेत्रमा त भित्रिए तर उनलाई नयाँ नाम र पहिचान भने चलचित्र ‘कुसुमे रुमाल’ ले नै दियो भन्दा खासै फरक नपर्ला । यसमा रोचक कुरा त के छ भने भुवन ‘कुसुमे रुमाल’ मा काम गर्न नै चाहदैँनथे । सुरुमा स्क्रिप्ट नै नपढी चलचित्रमा साइन गरेका थिए भुवनले । पछि स्क्रिप्ट पढ्दा उनलाई आफ्नो भूमिका पटक्कै मन परेन । सुरुमा भुवनलाई कुसुमे रुमाल मा उदित नारायण झाले निभाएको भूमिकाको लागि अफर गरिएको थियो । तर उनले मानेनन् । पछि उनलाई अर्को भूमिका दिइयो । चलचित्रभरि गाउँले पहिरनमा बस्नुपर्ने हुदाँ उनी फेरि असन्तुष्ट भए । भुवन त ‘कुसुमे रुमाल’ कुनैपनि हालतमा नगर्ने सोचमा थिए तर वरिष्ठ कलाकार निर शाह ९जसलाई भुवन आजपनि यो क्षेत्रमा सबैभन्दा धेरै इज्जत गर्छन्० ले धेरै नै सम्झाएपछि उनी चलचित्रमा काम गर्न राजी भए ।

उनले सोचेका पनि थिएनन् जुन चलचित्रमा उनी काम नै गर्न चाहदैँनथे आज त्यहि चलचित्रले उनलाई यो पहिचान दिन्छ भनेर । त्यतिमात्र नभएर ‘कुसुमे रुमाल’ को तुलना आजपनि कुनैपनि चलचित्रसँग गरिदैँन । ‘कुसुमे रुमाल’ ब्लकबस्टर भयो । अझ भनुम ‘कुसुमे रुमाल’ बाट सबैभन्दा धेरै सफलता भुवनले नै पाए । ‘कुसुमे रुमाल’ पछि उनले ‘सपना’, ‘सम्झना’, ‘चिनो’, ‘साइनो’, ‘करोडपति’, ‘दक्षिणा’ लगायतका चलचित्रमा काम गरे र ती सबै चलचित्र सफल पनि हुदैँ गए ।

भुवन यस्ता कलाकारमा पर्छन् जसका एकदमै कम मात्र चलचित्र असफल भएका होलान् । चलचित्रमा सफलता पाउँदै गएपछि दर्शकको माया पनि उत्तिकै पाउन थाले भुवनले । त्यसपछि उनले आफ्नो पहिचान नायकको रुपमा मात्र नभएर निर्माता निर्देशकको रुपमा बनाउने सोचेर चलचित्र निर्माण र निर्देशन गर्न थाले ।

चलचित्रलाई छोडेर निजी जीवनको कुरा गर्ने हो भने भुवनले २ पटक विवाह गरे । पहिलो विवाह उनको फिल्म क्षेत्रमा आउनु अगावै भएको थियो । फिल्म क्षेत्रमा आउनुभन्दा अगाडी भुवन ट्राभल एजेन्सीमा काम गर्थे । त्यहिबेला उनको विजयासँग भेट भएको थियो । सँगै काम गर्दा दुवैको मन मिल्दै गएपछि भुवनले परिवारसँग विवाहको कुरा गरे । दुवै परिवारको स्वीकृति पाएपछि भुवन र विजयाले विवाह गरेका थिए । विजया र भुवनका २ सन्तान छन् । कामको शिलशिलामा विजया जापान गएपछि उनीहरुबिच कुरा कम भएको भुवन बताउँछन् । पछि विजया अमेरिकामा बस्न थालिन् र भुवन चलचित्रमा नै व्यस्त भैरहे । जसकारण उनीहरुको सम्बन्ध टुट्यो । तर विजयासँग डिभोर्स नै भएको भएपनि भुवनको सम्बन्ध उनीसँग राम्रो छ । आजपनि भुवन अमेरिका पुग्दा आफ्ना छोराछोरी र विजयासँग भेटघाट गर्ने गर्छन् ।

विजयासँग डिभोर्स भएपछि चलचित्रमा काम गर्दागर्दै भुवन सुस्मितासँग नजिकिन पुगे । दुवैबिच प्रगाढ प्रेम बसेपछि विवाह गरे । भुवन र सुस्मिताका एक सन्तान छन्, अनमोल केसी । जो अहिलेका सबैभन्दा डिमाण्डेड र चर्चित अभिनेता हुन् । भुवनको सम्बन्ध सुस्मितासँग पनि राम्रो हुन सकेन । अनमोल ६ बर्षको हुदाँ यी दुईको डिभोर्स भयो । सुस्मिता भुवनसँग अलग्गिएपनि अनमोल आफ्नो पितासँग नै बसेका छन् ।

भुवनले कलाकारितालाई आफ्नो सबैथोक मानेका छन् । जसका कारण आजसम्म उनी यस क्षेत्रमा नै लागिरहेका छन् । धेरैले उनलाई अब चलचित्रमा काम नगर्न सुझाव दिन्छन् । तर भुवन आफू बाचुन्जेल कलाकारिता क्षेत्रमा काम गर्ने तर्क दिन्छन् । भुवन उमेरले कलाकारितालाई नछेक्ने कुरामा विश्वास गर्छन् । उनी भन्छन्, “यत्तिका समयसम्म यस क्षेत्रमा काम गरेको छु, दर्शकलाई राम्रा चलचित्र दिन सकुँ भनेर अहिले पनि मेहेनत गरिरहेको छु । कलाकारिता बाहेक अन्य कुरामा मलाई खासै रुचि छैन, त्यसैले जति समयसम्म गर्न सक्छु यहि क्षेत्रमा नै केही गर्छु” ।

फुर्सदको समयमा भुवन घरमै चलचित्र हेरेर, गीत सुनेर र साथीहरूसँग भेटघाट गरेर दिन बिताउँछन् । सुटिङ भएको दिनमा बिहान ५ बजे उठेर राति २ बजेसम्म काममा व्यस्त हुन्छन् । ड्रेसअपमा रुचि भएका भुवनले भने, ‘मैले कमाएको पैसाको आधाभन्दा बढी मैले ड्रेसअपमा खर्च गरेँ होला ।’

भुवनलाई छोरा अनमोललाई यस क्षेत्रमा उनले ल्याएको आरोप लाग्ने गरेको छ । तर भुवन यस कुरालाई नर्काछन् । उनी अनमोल आफ्नो इच्छाले यस क्षेत्रमा आएको र आफूले उनलाई साथ मात्र दिएको बताउँछन् । भुवनको चाहना अब आफूले गर्न नसकेको काम छोराले गरेर देखाइदिओस् भन्ने मात्र छ ।

Facebook Comments
Share
Tweet
Share
0 Shares
aanandapun

aanandapun

आनन्द पुन नेपाली समसामयिक राजनितिक बिषयमा कलम चलाउनु हुन्छ । लामो समयदेखी सक्रिय पत्रकारीतामा लागेका पुनले हाल नेपाल न्युज डट प्रेस , नेपाल टक र परिवर्तन खबरमा सम्पादकको भुमिकामा काम गर्दछन ।

सामाजिक सन्जाल

भर्खरै

डा. केसीसँग अविलम्ब वार्ता गर्न सम्पादकहरुको सरकारसँग अपिल

डा. केसीसँग अविलम्ब वार्ता गर्न सम्पादकहरुको सरकारसँग अपिल

by aanandapun
९ आश्विन २०७७, शुक्रबार १२:५५
0

सामान्य परिवारका पूर्ण विक्रम, आजका स्टार ‘पल’

सामान्य परिवारका पूर्ण विक्रम, आजका स्टार ‘पल’

by aanandapun
९ आश्विन २०७७, शुक्रबार १२:५५
0

लाखौँको लागि प्रेरणाको स्रोत पूजा, निरन्तरको मिहिनेतपछि यसरी बनिन् ‘स्टार’

लाखौँको लागि प्रेरणाको स्रोत पूजा, निरन्तरको मिहिनेतपछि यसरी बनिन् ‘स्टार’

by aanandapun
९ आश्विन २०७७, शुक्रबार १२:५५
0

फिल्म क्षेत्रमा भुवनको ३८ बर्ष स् ‘कुसुमे रुमाल’ ले बनायो स्टार

फिल्म क्षेत्रमा भुवनको ३८ बर्ष स् ‘कुसुमे रुमाल’ ले बनायो स्टार

by aanandapun
९ आश्विन २०७७, शुक्रबार १२:५५
0

Nepal News

नेपालन्युज डट प्रेस (Nepalnews.press) वि.स.२०७३ आश्विन १ गते देखि न्युज एशियन मिडिया प्रा.लि.द्धारा सञ्चालीत नेपाली तथा अंग्रेजी भाषाको डिजिटल मिडिया हो । पत्रकारीताको मुल्य,मान्यता र दायित्वलाई आत्मासाथ गर्दै तटस्थ र स्पष्ट रुपमा समाजको समाचार खोज गर्नु यसको मुख्य उदेश्य रहेको छ ।

लिन्क

  • Front News
  • अर्थ/बजार
  • कला/साहित्य
  • खेलकुद
  • तस्विर
  • ताजा समाचार
  • प्रवास
  • प्रशासन
  • प्रहरी/अपराध
  • बिचार/अन्तरबार्ता
  • मनोरञ्जन
  • राजनीति
  • विचित्र संसार
  • समाज
  • साहित्य
  • स्वास्थ्य

सामाजिक सन्जाल

Facebook Twitter Instagram Youtube

संपर्क

ठेगाना – काठमाणडाैं-24, न्युराेड, एप्पल प्लाजा तेस्राे तल्ला
सम्पादक – गोविन्द थापामगर
सुचना दर्ता न – ६८५/०७४/०७५
सुचना विभाग दर्ता नं. ६८५/०७४/०७५
कम्पनी रजिष्टार कार्यालय दता नं. १६४१९९/०७४/०७५
पान नं. ६०५९९३४९५

  • हाम्रो बारे
  • प्रयोगका सर्त
  • सम्पर्क

© 2020 News Asian media Pvt. Ltd. All rights reserved.
Powered by Binwary.